सौर्य एयरलाइन्स ६२ करोडमा बिक्री



सौर्य एयरलाइन्स
सौर्य एयरलाइन्स
फाइल फोटो

गत पुस २० गतेदेखी उडान बन्द भएको सौर्य एयरलाइन्स बिक्री भएको छ।

नेपालीको ५५ प्रतिशत सेयर रहने गरी ६२ करोड रुपैयाँमा एयरलाइन्स बिक्री भएको हो। भारतीय कुबेर ग्रुप अन्तरगत क्लव वान कम्पनीलाई एयरलाइन्स बिक्री गरिएको हो। आर्थिक संकटका कारण एयरलाइन्सको उडान बन्द भएको थियो। 

एयरलाइन्सले विमानस्थललाई सेवा शुल्क अन्तर्गत ४ करोड रुपैँया बुझाउन बाँकी छ। एयरलाइन्सले कम्पनीलाई विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ।

ऋण चुक्ता नगरेको भन्दै गत पुस २७ गते सौर्य एयरलाइन्सको नाममा जनता बैंकले रकम भुक्तानीका लागि ३५ दिने सूचना समेत प्रकाशन गरेको थियो।

एयरलाइन्ससँग हाल दुई वटा जेट इन्जिन विमान छन्।

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 20:48:16
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...