उद्योगीको चर्को विरोधपछि ब्याजदर नियन्त्रण गराउन राष्ट्र बैंकमा बैठक



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक

बैंकहरुले उद्योगीलाई प्रदान गर्ने ऋणको ब्याजदरको विषयमा अहिले नेपाल राष्ट्र बैंकमा छलफल भइरहेको छ।

उद्योगीहरुले बैंकको ब्याजदर चर्को भएको भन्दै प्रधानमन्त्री, अर्थमन्त्री तथा गभर्नरलाई समेत गुहारेपछि ब्याजदर घटाउने विषयमा अहिले नेपाल राष्ट्र बैंकभित्र बैठक बसिरहेको हो।

बैठकले मौद्रिक नीति र त्यसले व्यवस्था गरेको आँकडाको आधारमा बैंकको ब्याजदर समीक्षा गर्दै आवश्यक निर्देशन जारी गर्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले जानकारी दिए।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले निक्षेप र ऋणको ब्याजदरको अन्तर ५ प्रतिशत हुनुपर्ने भए पनि उद्योगीहरुले ७ देखि १०को हाराहारीमा रहेको बताउँदै आएका छन्।

पौडेलका अनुसार अहिले मिटिङ भइरहेको र केही समयमा नै निर्णय आउनेछ ।

प्रकाशित ६ फागुन २०७५, सोमबार | 2019-02-18 18:19:37
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...