सिद्धार्थ इन्स्योरेन्सद्वारा तीन नयाँ बीमा सेवा थप

पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बा सद्भावना दुत



सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले तीन नयाँ बीमा सेवाहरु थप गरेको छ।

बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं तथा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाद्वारा संयुक्त रुपमा यी बीमा सेवाहरुको शुभारम्भ गरियो।

सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिला मैत्री बीमालेख हो। बीमालेखले बीमितको साथै नीजको पतिको समेत दुर्घट्ना बीमा जोखिम बहन गरेको छ।

यसको साथसाथै बीमित अस्पताल भर्ना भएको उपचार खर्च समेत बहन गर्ने सम्बन्ध बिच्छेदको अवस्था आई परेमा सो सम्बन्धमा आई पर्ने खर्च बहन गर्ने दुर्घट्ना जन्य कारण (वाढी, पहीरो, आगलागी, भुईचालो) बाट घरायसी सामानको क्षति भएमा सो समेत जोखिम बहन गर्ने तथा सुत्केरी गराउने सिलसिलामा अपरेशन वा सुत्केरी हुन नसकी बीमितको मृत्यु भएमा जस्ता सेवा समावेश गरिएको छ।

यस्तै अर्को महत्वपुर्ण बिमामा सिद्धार्थ पारिवारिक दुर्घटना बीमाले एकै परिवारका चार सदस्य श्रीमान, श्रीमती तथा दुई १८ वर्षसम्मका सन्तान एकै बीमालेखमा समावेश गर्ने छ। वीमीतको पति वा पत्नीको जोखिम समेत बहन गर्ने, साथै बीमीतको १८ वर्षसम्मका दुई वच्चाहरुको दुर्घटना जोखिम वहन गरिएको तथा एक परिवारलाई एकै बीमालेखले सुरक्षित गर्नेछ।

अर्को बीमा डाक्टर तथा चिकित्सा पेशामा रहँदा आइपर्ने कानूनी दायित्वको क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले 'पर्सनल इन्डेम्निटी फर डक्टर्स एण्ड मेडिकल प्राक्टिस्नर्स' बीमा रहेको छ। यस बीमालेखले प्रचलित अन्य बीमालेख भन्दा फरक ढङ्गले सामुहिक प्रतिबद्धता गरिएको रकम पनि क्षतिपूर्ति दिन्छ।

कम्पनीले ७० भन्दा बढी शाखा सञ्जालबाट आफ्ना सेवाहरु विस्तार गरी रहेका पनि जानकारी गराएको छ।

सोही कार्यक्रममा यस संस्थाले आफ्नो सद्भावना दुतको रुपमा पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बालाई नियुक्त गरेको छ।

प्रकाशित ३ माघ २०७५, बिहिबार | 2019-01-17 17:17:01
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...