नेपालमा ओपो एफनाइन जेड ग्रिन एडिसन सार्वजनिक



सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले वैश्विक स्तरमै निकै लोकप्रियता कमाएको स्मार्टफोन ओपो एफनाइन अन्तर्गत नयाँ लिमिटेड एडिशन सार्वजनिक गरेको छ।

पछिल्लो बर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिक ओपो एफनाइनका लागि प्राप्त अभुतपूर्व सफलता पश्चात कम्पनीले नयाँ रंग जेड ग्रिनमा लिमिटेड एडिसनका रुपमा फोन सार्वजनिक गरेको हो। एफनाइन जेड ग्रिन एडिसनको मूल्य रु. ४१ हजार पाँच सय ९० निर्धारण गरिएको छ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘एफनाइनका लागि प्राप्त मायाँ र सहयोगका लागि हामी समस्त उपभोक्ताप्रति कृतज्ञ छौँ। एफनाइनले नेपाली बजारमा निकै ठूलो सफलता हात पारेको छ। हामीले जेड ग्रिन लिमिटेड एडिसनको डिजाइन विशेषगरी यूवा पुस्तालाई ध्यानमा राखि गरेका छौँ। हामी यूवा पुस्तासंग स्मार्टफोनको माध्यमबाट सम्बन्ध स्थापित गर्छौँ। तसर्थ डिजाइन हाम्रालागि निकै महत्वको विषय हो।’

प्रमुख कार्यकारी अधिकृत ट्राओले अगाडि थपे, ‘ओपोमा हामी हाम्रा उपभोक्ताहरुका लागि नवप्रबर्तनात्मक प्रविधि कायम राख्दै छनोटका विभिन्न विकल्प उपलब्ध गराउन चाहान्छौँ। हालसम्म प्राविधिक उत्कृष्टता कायम राख्दै सुन्दर कलात्मक उत्पादन दिने कार्यमा हामी सफल रहँदै आइरहेका छौँ। यसैको एक सटिक नमुनाका रुपमा एफनाइन जेड ग्रिन एडिसनलाई लिन सकिन्छ। ’

जेड ग्रिन एडिसनमा एफनाइनमा विद्यमान विशेषताहरु (स्पेसिफिकेसन्स)लाई नै निरन्तर्ता दिइएको छ। यसमा उपलब्ध भोक फ्ल्याश चार्जले ५ मिनेटको चार्जमा २ घण्टा टक टाइमको सुनिश्चितता प्रदान गर्छ।

प्रयोगकर्ताद्वारा गरिएका प्रयोग तथा परिक्षणमा भोक फ्ल्याश चार्जले, मात्र ५ मिनेटको चार्जमा सर्वाधिक लामो टकटाइम दिने प्रमाणित भइसकेको छ।

सार्वजनिक नयाँ एफनाइन जेड ग्रिनले पनि यो अनुभवलाई निरन्तर्ता दिनेछ तर, नयाँ लुक्समा। जेड ग्रिन भ्यारियण्टले ह्वाइट स्याण्ड बिचेज, सफा पानी र लश रेनफोरेस्ट रंगको सम्मिश्रण मार्फत प्राकृतिक पारदर्शि लुक्स प्रदान गरिएको छ।

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 21:41:31
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...