चितवन टाइगर्सलाई टेन्सवर्गको प्रायोजन


Infocus



आगामी तेस्रो एभ्रेष्ट प्रिमियर लिग टि–२० टुर्नामेन्टमा सहभागी टोली चितवन टाइगर्सलाई वियर कम्पनी टेन्सवर्गले प्रायोजन गर्ने भएको छ। मंसिर २२ गते देखि पुष ७ गतेसम्म हुन गइरहेको यो टुर्नामेन्टमा सहभागी भई नेपालमा क्रिकेट खेलको विकासको लागि टेन्सवर्ग अग्रसर रहेको कम्पनीले जनाएको छ।

नेपालमा क्रिकेट खेलको लोकप्रियता बढ्दै आइरहेको कारण खेलको प्रगतिको लागि चितवन टाइगर्सलाई मुख्य प्रायोजन गरी सहभागिता जनाएको छ। एम्वेसी रेष्टुरेन्टमा भएको कार्यक्रममा टेन्सवर्गले चितवन टाइगर्ससँगको साझेदारीमा खुशी व्यक्त गर्नुको साथै आगामी खेलहरुको लागी शुभकामना व्यक्त गरेको छ।

चितवन टाइगर्स पृथु बास्कोटाको कप्तानीसँगै दिपेन्द्र सिंह ऐरी, आईरलाण्डको पल स्टर्लिङ्ग र बेलायतको जोन सिम्पसन, जर्ज स्कट र अन्य उत्कृष्ट खेलाडीहरुको साथ ‘रोर रोर चितवन टाइगर्स’ को नारा लिई यो टुर्नामेन्टमा सहभागी हुन गइरहेको छ।

टेन्सवर्गले परम्परागत विधिमा नयाँ वियर उत्पादन गर्दै आइरहेको छ। ग्राहकको सन्तुष्टिमा कमी हुन नदिन टेन्सवर्गले उत्कृष्ट वियर बजारमा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 19:10:39
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...