चिनीमा करोडौं रुपैंयाको अनियमितता, अख्तियारले अनुसन्धान गर्ने


Infocus



चिनी
चिनी

अन्ततः चिनीको मूल्य विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्ने भएकाे छ।

NIC ASIA

 सर्वाजनिक लेखा समितिले गठन गरेको उपसमितिले चिनीको मूल्य  वृद्धिको बारेमा एक प्रतिवेदन तयार गरि आज समितिलाई बुझाएको प्रतिवेदनले चिनीको मूल्य प्रतिकेजि ६३ रुपैंया नाघ्न नहुने देखिए पनि अर्थमन्त्राल र उद्योग मन्त्रालय चिनी उद्योगीहरुको प्रभावमा परि खुद्रा मुल्य ७० रुपैंया कायम भएको निकर्ष निकालेको छ।
उक्त मिलेमतोमा करोडौं रुपैंयाको अनियमितता देखिएके भन्दै उपसमितिले अख्तिार अनुसन्धान आयोगले छानमिन गर्नु पर्ने निकर्ष निकालेको छ।

प्रधानमन्त्री, उद्योग मन्त्रालयका प्रतिनिधिहरु, सांसद, उद्योगी व्यवसायीहरुबीच समझदारी भई तय भएको प्रतिकेजी ७० रुपैयाँ हचुवाको भरमा तय गरिएको उपसमितिको दावी छ।

उपसमितिले सरकारले चालू आर्थिक वर्षमा १ लाख मेट्रिक टन चिनीको कोटा तोकेकोमा सो कोटा तत्काल हटाउन समेत सिफारिस गरेको छ।

चिनी पैठारीमा लगाइएको पूर्ण बन्देज हटाउने, परिमाणात्मक बन्देजलाई बजारको मूल्य स्थिर राख्नका लागि आवश्यक परिणामको आयात खुला गर्ने, भन्सार दरमा समयानुकूल पुनरावलोकन गर्ने र परिमाणात्मक बन्देजलाई बजारको माग र आपूर्तिसँग सन्तुलन गराउने रणनीति अर्थमन्त्रालयलाई निर्देशन दिनु पर्ने सुभाmव समेत प्रतिवेदनले दिएको छ।

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 14:39:54
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।