आठ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य अनुसार मौद्रिक नीति


Infocus



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आठ प्रतिशत आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्य अनुसारको मौद्रिक नीति तय गरेको स्पष्ट पारेको छ।

NIC ASIA

नेपाल राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीतिले कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको दिगो विकासलाई मौद्रिक नीतिले जोड दिएको पनि स्मरण गराए। कार्यकारी निर्देशक थापाले राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदरलाई अघि बढाउन सहज अवस्था आएको निष्कर्ष निकाल्दै त्यसलाई अघि बढाउन पूँजीको मात्रा बढाउन आवश्यक नीतिगत व्यवस्था पनि गरेको उल्लेख गरे।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अनुत्पादक क्षेत्रमा लगानी नगर्न बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराईसकेको छ।

प्रकाशित २ साउन २०७५, बुधबार | 2018-07-18 21:14:05
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...