नेप्से निरन्तर अाेरालो


Infocus



बुधबारकाे नेप्से परिसूचक ग्राफ
बुधबारकाे नेप्से परिसूचक ग्राफ

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको सेयर कारोबार मापक नेप्से साताको तेस्रो दिन आज ५ दशमलब ५४ अंकले ओरालो लागेको छ।

NIC ASIA

 यो हिजोकोभन्दा शून्य दशमलब ४४ प्रतिशतले ह्रास आई १ हजार १ सय ९८ दशमलब ७७ अंकमा झरेको हो।

कारोबार भएका ११ कम्पनीमध्ये फाइनान्स बाहेक अरु सबैले घाटा व्यहोरेका छन्। फाइनान्स समूहको उपसुचक शुन्य दशमलब १२ अंकले वृद्धि भएको छ। सबैभन्दा बढी जीवन बीमाले ६७ दशमलब ६५ अंकले घाटा व्यहोरेको छ।

कारोबार भएका १ सय ३९ कम्पनीको २ हजार ३ सय ५ कारोबारबाट १७ करोड ५३ लाख ७७ हजार ६ सय ८७ रुपैयाँ बराबरका ४ लाख ७७ हजार ६ सय ८७ कित्ता सेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ। ‘क’ वर्गका कम्पनी समुहको मापक सेन्सेटिभ इन्डेक्स १ दशमलब २४ अंकले गिरावट आएको छ।

प्रकाशित २ साउन २०७५, बुधबार | 2018-07-18 17:31:55
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...