मालपोतमा दलाली गर्नेहरुको दिन सकियो




मालपोत तथा नापि कार्यलयमा सेवाग्रहरीलाई अावश्यक जानाकारी दिने भन्दै ठगी गर्नेहरुको दिन समाप्त भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी सहितको मोवाइल एप्स प्रयोगमा ल्याए पछि उनीहरुको पेशा धरापमा परेको हो।

NIC ASIA

‘भूमि सुशासन’ नामक एप्सको संचालनमा ल्याएको हो। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनालले उक्त एप्स सार्वजनिक गरेका हुन् ।

एप्समा मन्त्रालयका कार्यक्रम, भूमि सम्बन्धी सेवाहरुको जानकारी, कार्यालयहरुको लोकेशन, ऐन–कानुन, नीति–निर्र्देिशका, कार्र्यिवधि, भूमि शब्दकोष समावेश गरिएको छ।

त्यस्तै सजिलोमा कन्भर्ट हुने गरी भूमि सम्बन्धित नाप जाँज सम्बन्धि इकाइ, नापी क्याल्कुलेटर, सूचना, गतिविधि, सेवाग्राहीबाट बारम्बर सोधिने प्रश्नहरु पनि मोवाइल एप्समा समेटिएको छ।

मन्त्रालयका अनुसार एप्स नेपाली र अंगेजी दुबैमा उपलब्ध छ। एप्समा विभिन्न विषय वस्तुहरु समेटिएको छ। जसमा मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमहरुको संक्षिप्त परिचय र उपलब्धी बारे जानकारी, मन्त्रालयबाट प्रदान हुने सेवाहरु बारे जानकारी, सेवा वडापत्र छन्।

त्यस्तै मन्त्रालय अन्तर्गतका कार्यालयहरुको कार्यक्षेत्र बारे जानकारी, सेवाग्राहीले कार्यालय (मालपोत, नापी र भूमिसुधार)मा पेश गर्नुपर्ने निवेदनका ढाँचाहरु, विभिन्न ऐन, नियम नीति, निर्र्देिशका, आवश्यक कार्यविधिहरु पनि समेटिएको मनलयले जानाकारी दिएको हो।

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 18:36:21
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।