वाइडबडी विमान खरिदमा भएको अनियमिततामा संलग्नहरुलाई कारवाहीका लागि सार्वजनिक लेखा समितिले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई एक महिनाको...
सार्वजनिक लेखा समितिले तत्कालिन सचिव शंकरप्रसाद अधिकारी र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार...
सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भएको अनियमितता छानविन गर्न गठन गरेको उपसमितिले दिएको प्रतिवेदन परिमार्जन हुने भएको छ।
देशका एक मात्र फाेर्ब्स सूचीकृत डलर अर्बपति विनोद चौधरी नयाँ व्यवसायमा प्रवेश गर्दैछन्।
राष्ट्रिय गौरबको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्न ४ कम्पनीले आवेदन दिएका छन्।
नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार भन्छन्, ‘लुम्बिनी गुरु योजना ४५ वर्ष, मेलम्ची २७ वर्ष, निजगढ १५ वर्षदेखि हल्लिरहने र विकास बजेट...
हवाई यात्रुको बीमासम्बन्धी अन्तर्राष्ट्रिय मोन्ट्रियल सन्धि १९९९ नेपालमा शनिवारदेखि कार्यान्वयनमा आउँदैछ।
नेपाल घुम्न आउने पर्यटकको संख्याले नयाँ कीर्तिमान बनाएको छ।
युरोपियन युनियनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई कालोसूचीबाट हटाउनका लागि आवश्यक ४० विधाका दस्ताबेज पेस गर्न भनेको छ।
नेपाल वायुसेवा निगमले वाइडबडी उडानका लागि चीनको गोन्झाओ र साउदी अरेवियाको र रियादमा मात्र औपचारिक प्रस्ताव गरेको छ।
युरोपियन युनियनले उडान सुरक्षा मापदण्ड परिपालन नगरेको भन्दै नेपाललाई फेरि पनि कालोसूचीमा राखेको छ।
नेपाल र कम्बोडियाबीच प्रारम्भिक हवाई सेवा सम्झौता भएको छ।
अायरल्यान्डस्थित एक डलर पूँजी भएकाे हाईफ्लाई एक्ससँग २४ अर्ब रूपैयाँका दुर्इ वाइडबी विमान खरिद गरेको विषयमा संसदको सार्वजनिक लेखा समितिमा मंगलबार...
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले नेपाल एयरलाइन्सले खरिद गरेका दुबै वाइडबडी विमानको स्वामित्व नेपालसँग नै रहेको जानकारी...
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी विमान अन्नपूर्ण १३ दिनदेखि ग्राउन्डेड छ।
सोमबारदेखि नेपाल भ्रमणमा रहेका चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री चिनिया मन्त्री लुओ सुगङले नारायणहिटी राजदरवारमा सार्वजनिक प्रदर्शनीमा राखिएको...
सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा भएको दुई पक्षीय भेटवार्तामा नेपाली पक्षले गोन्जाउ र सांघाईमा नेपाल वायुसेवा निगमको उडान सुरु गर्ने प्रस्ताव रोखको छ।
भाइटीकामा दाजुभाइले दिदीबहिनीलाई उपहार दिने चलन सामान्य नै हो। तर पाइलट दिदीभाई कोमल र शुभवको हकमा यो नियम लागू हुँदैन।
एक किसिमले काठमाडौंका लागि मार्सी चामलको भात प्रतिष्ठाको मानकै हो। तर यसको उत्पादनको कथा फरक छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच परिवर्तन गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ। एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको...
भुजईगाउँ, बासुदेवपुर नेपालगन्जमा हालसालै सञ्चालनमा आएको सोल्टी वेस्टेन्ड प्रिमियर देख्दा सामान्य भए पनि धेरै होटलभन्दा फरक छ।
नेपालगन्ज विमानस्थलको विमान पार्किङ क्षमता बिस्तार हुने भएको छ। यो विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा बिस्तार गर्नका लागि ६ पार्किङ बे थप...
नीजि क्षेत्रको यती एयरलाइन्स आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्ने तयारीमा छ। तारा एयरलाई यतीमा गाभेर चार वटा एटिआर विमान थपेपछि सातवटै...
ड्रोन उडानसम्बन्धी कार्यविधि सरल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले कार्यविधि निर्माणलाई तीब्रता दिएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् १९९९ देखि लागू गरेको मोन्ट्रियल महासन्धि नेपालमा मंसिर २९ देखि लागू हुने भएको छ।
दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...
चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाखमा नेपाल भ्रमणमा अाएका बेला दुवै देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिको एउटा विषय...
नेपाल वायुसेवा निगमका वाई १२ ई विमानले दुर्गम क्षेत्रमा व्यवसायिक उडान सुरु गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई एयरलाइन्स कम्पनीहरुले करोडौं रुपैयाँ बुझाउन बाँकी देखिएको छ।
राष्ट्रिय सभाको सार्वजनिक सरोकार समितिमा मंगलबार उपस्थित भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीले सांसदहरूलार्इ जानकारी दिँदै भने,'अबको ६ महिनापछि...
अन्तर्राष्ट्रिय उडान गर्ने उद्देश्यसहित नेपालगञ्ज विमानस्थलमा थप भौतिक संरचना निमार्ण सुरु भएको छ।
अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन इजाजतपत्र लिनका लागि अब ५० करोड देखि १ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने भएको छ।
प्रदेश तथा स्थानीय करसम्बन्धी अध्ययन तथा सुझाव प्रदान गर्न गठन भएको कार्यदलले सरकारी निकायभन्दा बाहिरबाट पर्यटन शुल्क संकलन गर्नु उचित नभएको सुझाब...
नेपालगन्जको राँझास्थित विमानस्थलबाट पनि एक बर्षभित्रै अन्तर्राष्ट्रिय उडान हुने भएको छ।
नेपालमा १० वटा हेलिकोप्टर कम्पनी सहित जम्मा २१ वायुसेवा कम्पनीमा ३ सय ८२ पाइलट कार्यरत छन्। तीमध्ये नेपाली पाइलटको संख्या ३ सय ४३ र विदेशी पाइलट ३९...
नेपाल नागरिक उड्ययन प्राधिकरणले उडानसम्बन्धी तालिम सञ्चालन गर्ने संस्था स्थापना गर्न चाहनेहरुका लागि विमानस्थल उपलब्ध गराउने भएको छ।
कोरियाली कम्पनीले ३.५ मिलियन डलर (३५ करोड) खर्चेर विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो। रिपोर्ट बुझाएको ७ वर्ष पुग्न...
नयाँ वायुसेवा कम्पनीले सेवा सञ्चालन गरेको पाँच वर्षभित्र पाइलट, इन्जिनियर लगायतका आफूलाई चाहिने जनशक्ति आफै तयार गर्नुपर्ने भएको छ।
काठमाडौँका अन्य ठाउँभन्दा सवारीको चाप कम हुने प्रदर्शनी मार्गमा अहिले भने अन्य ठाउँका तुलनामा बढी चाप देखिन्छ। प्रदर्शनी मार्गमा अहिले गाडीको...
छिमेकी चीनका ६ वटा वायुसेवा कम्पनीले नेपालमा हप्तामा ४८ उडान गर्ने भएपनि नेपाली वायु सेवा कम्पनीले हङकङबाहेक चीनका अन्य कुनै हवाई गन्तव्यमा उडान...
मंगलबारबाट ओमनको सलाम एयरले मस्कट–काठमाडौं नियमित उडान सुरु गरेको छ। मस्कट–काठमाडौं नियमित उडानको पहिलो दिन ‘वाटर वेभिङ’ गर्दै सलाम एयरको विमानलाई...
स्विट्जरल्यान्डबाट आएको विज्ञ टोलीले एक सातामै प्रतिवेदन दिने गरी राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ‘अन्तिम बोइङ’ गण्डकीको धमाधम मूल्यांकन...
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग रहेका तीन वटा ट्विनटर विमान मर्मतकालागि अझै केही समय लाग्ने भएपछि दशैँमा दुर्गम क्षेत्रमा निगमले सेवा...
नेपाल वायुसेवा निगमले वाइडबडी खरिद गर्दा आर्थिक अनियमित गरेको आशंकामा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।
नेपाल लक्ष्यित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीहरुको संख्या अझ बढ्न थालेको छ।
‘विमान उडान गर्नु भनेको अरुको जीवन आफ्नो हातमा लिएर उड्नु हो’, हिमालय एयरलाइन्सको एयरबस उडाउने छोरी नेहातिर फर्केर विनोदले भने, ‘उडानका क्रममा निकै...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन भएको तीन महिनापछि थप गरिएको समयमा कतार एयरवेजले पहिलो उडान गर्ने भएको छ। कतार एयरवेजले थप...
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने १४ यस ७९ घरधुरीलाई राहतस्वरुप सरकारले एकमुष्ट रुपमै रकम दिने भएको छ।
सुरक्षाका दृष्टिकोणले निगम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था जानकारीका लागि कोरियाली उड्डयन प्राधिकरणका अधिकारी नेपाल आउन लागेका हुन्।
नेपाल वायुसेवा निगमको साझेदारको रुपमा लुफ्थान्सालाई भित्र्याउने विषयमा नेपालस्थित जर्मन राजदूतावासको भूमिका महत्वपूर्ण हुने भएको छ।
नेपालका ५६ विमानस्थल मध्ये आर्थिक वर्ष २०७४/७५ मा ७ वटाले मात्र नाफा कमाएका छन्।
नक्सा पास नगरेको र घरजग्गा कर नतिरेको भन्दै नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको गुरुयोजना अन्तर्गतका काम रोक्न मध्यपुर थिमि नगरपालिकाले...
कर्णाली प्रदेशको गाउँ-गाउँमा ब्रोडब्याण्ड सेवा पुर्याउन नसकेपछि ६ महिना समय थप गरिएको छ।
निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विनियोजन गरिएको...
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले मोन्ट्रियल महासन्धि तर्जुमा गरिएको १९ वर्षपछि नेपालले सो महासन्धि अनुमोदनको प्रक्रिया अघि बढाएको छ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीले महिना दिनभित्रै मोडालिटी तय हुने दावी गरेका थिए। तर दुई महिना बितिसक्दापनि मोडालिटी तय गर्ने कुनै छाँटकाँट देखिदैन।
‘अप्टिकल फाइबर काँचो माटोमा गाड्नु हुुँदैन, त्यसैले मध्यपहाडी लोकमार्ग निर्माण सम्पन्न नहुँदासम्म काम अगाडि बढाउन सकिँदैन’
नेपाल वायुसेवा निगमले एयरबस वाइडबडी ३३०–२०० विमान खरिद गरी निरन्तर पार्किङमा राख्दा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय...
नेपाल वायु सेवा निगमको दोस्रो वाइडबडी एयरबस ३३०–२०० सिरिजको विमान बिहीबार बिहान काठमाडौं आइपुगेको छ।
छिमेकी मुलुक चीनबाट नेपालमा ६ वटा वायुसेवा कम्पनीले उडान गर्छन्। चिनियाँ कम्पनीले हप्तामा ४८ हवाई उडान गरिरहँदा नेपाली वायु सेवा कम्पनी हङकङबाहेक...
पहिलो पटक आफ्नो देश छोड्न लागेकाले पनि होला जिज्ञासा, उत्साह रोमाञ्चकता सबै एकै साथ दिमागभरि घुमिरहेका थिए।
पवन शर्मा, रमेश पौडेल, सन्तोष नेपाल, विनोद दाहाल, पवन कट्टेल, अनिल दुबे र गोविन्द कट्टेलसहितको पण्डित समूहले एकिकृत रुपमा पुजा गरेको देखेर बिहारकी...
नेपाल वायुसेवा निमगले असार १४ मा भित्र्याएको वाइडबडी विमानले काठमाडौं–दोहा दैनिक उडान गर्ने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्ट लगानीको बीबी एयरवेजको इजाजतपत्र नबिकरण गर्ने निर्णय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...
सगरमाथाको उचाई मापन गरिरहेको नेपाली प्राविधिक टोलीले ‘लेबलिङ’को ६० प्रतिशत काम पूरा गरेको छ।
नेपाल वायुसेवा निगमको ह्याङगर सधैँभन्दा फरक देखिन्थ्यो। रंगीचंगी बेलुन बाँधिएका थिए।
पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।
नेपालमा चिनियाँ पर्यटक पठाउन चीन सरकार सकारात्मक देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा नेपालको...
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको ठिक अघि नेपाललाई विराटनगर, जनकपुर र महेन्द्रनगरबाट नयाँ हवार्इ प्रवेश रुट दिन भारत सहमत भएको छ।
पर्यटकले नेपालमा खर्च गर्ने वातावरण सिर्जना गर्न पर्यटन व्यवसायीलाई तालिम दिन नेपालमा अन्तर्राष्ट्रिय विज्ञहरु ल्याइने भएको छ। नेपाल भ्रमण वर्ष...
नेपाल वायुसेवा निगमको ९एन–एएलवाई एयरबस ३३०–२०० विमानको पहिलो उडान दोहामा हुने भएको छ।
पर्यटक भित्र्याएर आम्दानी गर्ने दिशामा भने सरकार गम्भीर देखिँदैन।
चिनियाँ जहाज सञ्चालनमा ल्याउन पाइलट खोज्नका साथै निजी क्षेत्रलाई भाडामा दिन सकिन्छ कि भनेर साेचिरहेका छाैं
अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७५/७६ को बजेटबारे सञ्चारकर्मीलाई जवाफ दिँदै उल्टो प्रश्न गरे, ‘हामी २० लाख पर्यटक भित्र्याउन...
हवाई रुटबारे छलफल गर्न भारतको एयर्पोट्स अथोरिटी अफ इन्डिया (एएआइ) को प्राविधिक टोली नेपाल आउने भएको छ।
नेपालको निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नेपालगन्ज–नयाँ दिल्ली उडान गर्ने भएको छ।
३० वर्षे पञ्चायत र त्यसयता सधैँ सगरमाथा अञ्चलको प्रशासनिक केन्द्र रहेको राजविराज नेपालकै पहिलो ‘अर्बान प्लान’सहितको सहर पनि हो।
नेपाल बायुसेवा निगमले एयरबस ३३०–२०० ‘वाइड बडी’ उडानका लागि स्लट उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ। असार अन्तिम...
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घन्टा सञ्चालनमा आएको छ।
‘विमान उडाइरहँदा दुर्घटनामा परी मृत्यु भएका साथीहरुको याद आउँछ तर यसलाई जिन्दगीको परीक्षाको रुपमा लिन्छु,’ उनी भन्छन्। ‘दुर्घटनालाई नकारात्मक रुपमा...
उनी बेसुरमा ‘आदित्य ! आदित्य !!’ भन्दै कसैलाई सम्झिरहेकी थिइन्। ती बृद्धा आफ्ना नाति आदित्यनाथ नेपालीलाई सम्झिरहेकी थिइन्, जो बुधबार बिहान...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनका लागि कर्मचारीले सुबिधा बढाउन माग गरेका छन्।
यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालहरुबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ रुपैंया रोयल्टी संकलन भएको छ।...
स्कूल पढ्दा कसैले ‘ठूली भएपछि तिमी के बन्छ्यौ’ भनेर सोध्यो भने ‘म त पाइलट बन्छु’ भन्ने गर्थिन् लुना प्रधान। उनको त्यो सपनालाई साथीभाइले हाँसोमा...
नेपालको निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले सन् २०१८ को अन्त्यदेखि भारतको पुरानो राजधानी कोलकाताका लागि उडान सुरू गर्ने भएको छ।
नेपाल एयरलाइन्सले असारकाे अन्तिम सातादेखि ब्रान्ड न्यू वाइडबडी विमानबाट उडान गर्ने तयारी गरिरहेकाे छ।
सरकारले जेठ ७ देखि देशको त्रिभुवन अन्तिर्राष्ट्रिय विमानस्थल जेठ ७ गते बाट २१ घण्टा सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न २८ वटा मौलिक परिकार छनौट गरिएको छ।
धावन मार्गबाट विमान हटाउन आवश्यक फलामे डोरी नहुँदा समस्या आएको थियो। पछि नेपाली सेनाको सहयोगमा फलामे डोरी ल्याएर विमान हटाइएको थियो।
धावनमार्गबाट मालिन्डो एयरलाइन्सको विमान चिप्लिएपछि अवरुद्ध बनेको त्रिभुवन विमानस्थलबाट १३ घण्टापछि अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको छ। जहाजलाई...
गत वर्षको तुलनामा यो वर्षको तीन महिनामा विदेशी पर्यटक आगमनको संख्या वृद्धि भएको छ। यो वर्षको तीन महिनामा २ लाख ८८ हजार ९ सय १८ विदेशी पर्यटक नेपाल...
नेपाल ल्याइएका चिनिया जहाजका कारण नेपाल वायुसेवा निगमले निकै ठूलो आर्थिक घाटा बेहोर्नु परेको महालेखा परिक्षकको प्रतिवदेनमा देखिएको छ। महालेखा...
दुई विमान मंगलबार नेपालका लागि चिनिया राजदूत राजदुत यु होङले निगमलाई हस्तान्तरण गरेकी छन्। यी दुई विमान ल्याएसँगै नेपालमा वायुसेवा निगमसँग भएको...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सीएमसी इन्जिनियरिङले सम्झौतापत्रमा उल्लेख गरेअनुसार अबको दुई वर्षमा विमानस्थल...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले धाबनमार्ग मर्मतका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणले १० करोड रकम विनियोजन गरेको छ।
‘केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ।
बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन गरेको कोरियन कम्पनी ल्याण्डमार्क वल्र्डवाइड (एलएमडब्लु) र नेपाल...
छिटाेमा सन् २०२० मा मात्र गाैतम बुद्ध अन्तरार्ष्ट्रिय विमानस्थल अपरेसनमा अाउनेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) मापदण्डका १० दमकल खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।
जनप्रतिनिधिले चुनाबका वाचा पूरा गर्न सुरु गर्दा मुलुकका विभिन्न भागमा बन्द रहेका विमानस्थलहरु सञ्चालनमा आउन थालेका छन्।
पत्रकारिताकै क्रममा सन् २०१६ मा उनी थाइल्याण्डको एउटा कार्यक्रममा पुगेकी थिइन्।
युएस बंगला एयरलाइन्सको उडान बीएस २११ त्यतिबेला दुर्घटना भयो जति बेला नेपाल युरोपियन युनयिनको उड्डयन कालोसूचीबाट हट्ने प्रयास गरिरहेको छ।
युएस–बंगला विमान दुर्घटनामा २२ नेपाली सहित ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ। हाल ११ नेपाली, १० विदेशी र एकजना पहिचान नखुलेका एक जनाकाे उपचार...
एयर ट्राफिक र पार्किङका लागि समस्या झेलिरहेको नेपालको एक मात्र त्रिभुवन अन्तिर्राष्ट्रिय विमानस्थलले छिटै चार ‘पार्किङ बे’ थप गर्दैछ।
आन्तरिकतर्फ ४ देखि ६ वटा टुईनअटर जहाज थप्ने र सेवा विस्तार गर्ने योजना छ। अन्तर्राष्ट्रिय तर्फका लागि पनि असारमा आउने भनिएका दुई ‘वाइड बडी’...
बक्याैता रकम असुल्न ताकेता गरिरहेकाे त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल तथा एयर एशिया एक्सबीच तीन दिनभित्र २५ कराेड रूपैयाँकाे बैंक ग्यारेन्टी...
गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्ट लगानीको बीबी एयरवेजले नेपाल वायु सेवा निगमसँग किनेको जहाज पार्किङ गरेबापत तिर्नुपर्ने रकम ४१ लाख...
विदेशका सुकिला विमानस्थलबाट उडेर काठमाडौं झर्ने जो कोहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अव्यवस्थित, अस्तव्यस्त र झुर लाग्नसक्छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्ट लगानीको बीबी एयरवेजले नेपाल वायुसेवा निगमको जहाज किनेसँगै पुनः इजाजतपत्र लिन प्रक्रिया सुरु गरेको छ।
२०७३ फागुन २४ गते पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंस्थित पाँच वटा दूतावासलाई एउटा इमेल पठायो।
‘त्यो १४ घण्टा जिन्दगीमा कहिल्यै बिर्सन नसक्ने दुखद पल थियो मेरालागि। जीवनमा मैले त्यति कठिन क्षण कहिल्यै बेहोरेको थिइन। जे होस्, मैले रुबिनको जीवन...
नेपाल वायु सेवा निगमको दुई महिना थन्किएको एयरबस ३२०—२०० सिरिजको जहाज भाडाको इन्जिन जडान गरी शनिबार हङकङ उडेको छ।
पछिल्लाे समय आन्तरिकतर्फ उडान रद्दकाे समस्या उच्च हुँदा यात्रुले सास्ती पाइरहेका छन्।
दुई महिनादेखि ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थमा ग्राउन्डेट नेपाल वायुसेवा निगमको जहाज बुधबार नेपाल आउने भएको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चिनियाँ कम्पनीका दुइ जहाज मंगलबार भित्र्याएकाे छ। चीनबाट खरिद गरेर ल्याएको ‘वाइ १२’ विमान आज त्रिुभवन...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहु पाँच सयको हाराहारीमा विमान उडान र अवतरण हुने गरेका छन्। त्यसमध्ये १ सयको हाराहारीमा अन्तर्राष्ट्रिय र ४...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखराको र भैरहवाको गौतमबुद्ध क्षेत्रीय...
संस्कृति, पर्यटन, तथा नागरिक उडड्यन मन्त्रालयले समयमै कतिपय हिमालको नवीकरण नगरिदिँदा पर्वतारोहण गर्न चाहने पर्वतारोहीलाई अनुमति दिने वा नदिने भन्ने...
ललितपुरको भट्टेडाँडामा राखिएको इनरुट मोनोपल्स सेकेन्डरी सर्भिलेन्स राडार (इएमएसएसआर) माघ १८ देखि सञ्चालनमा आएको छ। जापानी सहयोग नियोग (जाइका) को ९५...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको कोरियन कम्पनी...
लामो समयदेखि पर्यटक व्यवसायसँग आवद्ध सिएन पाण्डे नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) को नवनिर्वाचित अध्यक्ष हुन्। पर्यटन उद्योग, यो...
‘जहाजको नामसारी वायुसेवा कम्पनीलाई गरिदिने हो, हामी व्यक्तिलाई नामसारी गरिदिन सक्दैनौं’, उपमहानिर्देशक पोखरेलले नेपालखबरसँग भने, ‘बिबी एयरवेजले...
बेल्जियमको ब्रसेल्समा जनवरी १९ मा हुने युरोपेली युनियन (इयु) उड्डयन सुरक्षा समिति बैठकमा नेपाली उड्डयन क्षेत्रको कालोसूचीसम्बन्धी एजेन्डामा छलफल...
जर्मनी, स्वीट्जरल्याण्ड, क्यानाडा, अमेरिका लगायत मुलुकमा पुगेर स्किइङ गर्दा त्यहाँका अग्ला–सेता हिमालले हरि बुढामगरलाई लोभ्याउँथे। उनलाई लाग्न...
अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०१७ मा नेपालमा ९ लाख ४० हजार विदेशी पर्यटक भित्रिएका छन्। यो तथ्याङ्कले सरकारको १० लाख पर्यटक भित्र्याउने...
दावाले अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको प्रमाणपत्र पाएकी मात्रै होइनन्, यससँगै उनी दक्षिण एशियाको पहिलो र एशियाको दोस्रो पथप्रदर्शक महिला...
मगरले आफ्नै पहलमा ७ वर्ष अगाडिदेखि नै नेपालमा स्किइङको सम्भावना छ भनेर विन्टर माउन्टेन फेस्टिवल आयोजना गरे, जसले अहिलेसम्म पनि निरन्तरता पाइराखेको छ।
यसअघि सगरमाथाको उचाई मापनका लागि तयार गरिएको कार्यविधिमा हिउँको उचाई मापन गर्नेबारे केही उल्लेख थिएन। तर अब हिउँको गहिराई मापन गर्ने ‘स्नो राडर...
त्यति ठूलो इतिहास समेटिएको पुस्तकमा समेत त्यो क्यामेराबारे उल्लेख नहुनु, तर क्यामेरा नै मदनबाबुसँग रहेको देखेपछि लियोनसमेत छक्क परे। उनले त्यो...
‘सडक बिस्तारसँगै हवाईजहाजमा यात्रा गर्ने यात्रु कम हुँदै गएपछि विमानस्थलहरु बन्द हुँदै गएका हुन्, सञ्चालन भइरहेका विमानस्थलमा पनि नियमित उडान छैन।...
‘राष्ट्रपति ज्यूले उहाँकै कार्यकक्षमा बोलाएर आफुले लगाउने पोशाकको डिजाइनमाथि छलफल गर्नुहुन्छ, मैले त्यहि बमोजिम तयार पारिदिन्छु’, कल्पना भन्छिन्,...
‘मैले एउटा राडीलाई १५ दिनसम्म लगाएर बनाएको छु तर यसलाई धेरैले मन पराउँदैनन्’, दैलेखबाट भृकुटीमण्डप आइपुगेका नरबहादुर बस्नेतले भने, ‘भेंडाका रौंबाट...
जथाभावी बाटो काट्ने पैदल यात्रुहरुलाई कार्वाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाको अभियान पछिल्लो समय सुस्ताएको छ। ट्राफिक व्यवस्थापनका लागि १६...
‘एयरबसको आकार ठूलो भएकाले सिङ्गै ल्याउन सम्भव भएन’, उप्रेतीले थपे, ‘त्यसैले टर्कीबाट आएका प्राविधिक र इन्जिनियरहरूको सहयोगमा जहाजलाई विमानस्थलमै...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वाहिर तर नजिकै सिनामंगलमा रहेको ‘एभिएसन म्युजियम’ लेखिएको एयरबस जसले देखेको छ, उसको मनमा प्रश्न उब्जन्छ,...
चिनियाँ प्रतिनिधि मण्डलका गाओ सुहुनले भने, ‘यस्तो एक्स्पोले क्षेत्रीय सहकार्य बढाउनुका साथै चीनको बेल्ट एण्ड रोड इनिसियटिभ्सलाई पनि प्रवद्र्धन...
‘चुनाव जित्न सक्ने हिम्मत छ?’ प्रतिनिधिसभामा टिकट कसलाई दिने भन्ने छलफलमा पार्टी कार्यालयमा नेपाली कांग्रेसका शीर्ष नेताले चम्पा खड्कासँग सोधे।...
कोटेश्वर, बानेश्वर, गौसाला, थापाथली, त्रिपुरेश्वर लगायतका व्यस्त कुनै पनि सडकहरुमा स्पस्ट देखिने खालका जेब्रा क्रसिङ छैनन्। मार्किङ भएका ठाउँमा पनि...
काठमाडौँका गोविन्द दाहाललाई आइतबार ठमेल जानुपर्ने भयो। आफ्नो कालो पलसर मोटरसाइकल चढे। सञ्चयकोष भवनको बाटो हुँदै उनी ठमेल चोकतिर हुँइकिँदै थिए,...
विगतको तुलनामा यो वर्ष ३.५ प्रतिशतले बिदेशी पर्यटक आगमनमा वृद्धि भएको हुदा २०१८ मा १० लाख पर्यटक भित्राउने लक्ष्य यो वर्ष पुरा हुने अनुमान पर्यटन...