आईसीटी अवार्ड भदौ १ गते हुने



लिभिङ वीथ आईसीटीले ‘आईसिटी अवार्ड २०१८’ गर्ने भएको छ।

 

लिभिङ वीथ आईसिटीले बिहिबार काठमाडांैमा पत्रकार सम्मेलन गरी आगामी भदौ १ गते आईसीटी अवार्डको तेस्रो संस्करण हुन लागेको जानकारी गराएको हो।

अवार्डमा आईसिटी क्षेत्रका विभिन्न ७ वटा विधा समेटिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए। अवार्डमा बेष्ट स्टार्टअप आईसीटी अवार्ड, बेष्ट प्रडक्ट अवार्ड, आईसीटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आईसीटी मिडिया अवार्ड र आईसीटी इन्ट्रप्रेनियर अवार्ड समावेश गरिएको छ ।

अध्यक्ष लम्सालले यस वर्ष सो अवार्डमा नोमिनेशनका लागि सय भन्दा बढि संस्थाहरु सहभागी हुने अपेक्षा गरिएको पनि बताए।


अवार्डमा सहभागी हुन अनलाईन रजिष्ट्रेशन असार १ गतेबाट खुला हुनेछ। असार १६ गतेसम्म खुला रहने अनलाईनको आधिकारिक वेबसाईट डब्लू डब्लू डब्लू डट आईसीटीअवार्ड डट ओआरजी रहेको छ।

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 18:19:19
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...