‘हनी हन्टिंग’ डकुमेन्ट्री निर्माण


Infocus



नेपालमा वर्षौदेखि चलिआएको लोपोन्मुख परम्परा हाइ क्लिफ हनी हन्टिंग अर्थात् भिर मौरीको मह सिकार बारेमा डकुमेन्ट्री निर्माण भएको छ।

सुजन निरौलाद्वारा लिखित उक्त डकुमेन्ट्री फोर एएम प्रोडक्सनको सहयोगमा नेपाल एठ वन्डरले तयार गरेको हो।

हिमालको काखमा रहेको लमजुङ जिल्लाको तांजे गाउमा प्रचलित मह खोज्ने परम्परा समेटिएर निर्माण गरिएको हो।
करिब २०० वर्ष अघि देखिे उक्त परम्परा चल्दै रहेको स्थानिय बासीहरुले बताएका छन्।
डकुमेन्ट्रीमा भनिएको छ,वरिपरि घनघोर जङ्गल रहेको यस तान्जे गाउँ पुग्दा घले र गुरुङ समुदायका मानिसहरू भेटिए। उनीहरू वर्षमा दुइपटक नजिकैका भिरहरूमा मह काढ्न जाने गर्दा रहेछन्।

तिनै मध्ये एक सिकारी कृष्ण बहादुर तामाङ् भन्छन्, मैले यो काम गर्न थालेको ४५ वर्ष पुगी सक्यो।

यो मह काढ्ने प्रक्रिया निकै कलात्मक पनि देखिन्छ।यसमा केही सिकारीहरू मौरी भगाउन भिरको फेदबाट आगो बाल्न थाल्छन् जसले गर्दा धुवा को मुस्लो माथि मौरी को घार सम्म पुग्छ्र अरू केही सिकारी भिरको माथि पट्टि डोरी र सिडी कस्न थाल्छन्  त्यसपछि एक जना सिकारी माथिबाट त्यो डोरी र सिडी प्रयोग गरेर मौरीको घार भएको ठाउँ प’ग्छ र मह काढ्न थाल्छ,याे काम गर्न लगभग १६ जना सिकारीलाइ पुरै १० घण्टा समय लागेको थियो।
यस भ्रमणमा सिकारीहरूलाई प्रोत्साहन गर्न भोज डील्स कम्पनीले खानेकुराको प्याकेजहरू पठाइदिएको थियो। हामीले ती प्याकेजहरू उनीहरूलाई हस्तान्तरण ग¥यो। उनीहरू निकै उत्साहित देखिन्थे्र भोज डील्स काठमाडौँमा यस्तै प्याकेजहरू घरघरमा पुर्याउने एउटा कम्पनी हो। https://www.youtu be.com/watch?v=agLgG5rJa0I&t=1 s

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 17:50:06
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’