विश्वकप प्रसारणको साझोदर मिडिया हब



मिडिया कारोबार एजेन्सी मिडिया हब प्रालि फिफा विश्वकप २०१८ को नेपाली च्यानलको लागि टेलिभिजन प्रशारण साझेदार रहेको छ।

मिडिया हवले चार ओटा नेपाली च्यानलहरु, नेपाल टेलिभिजन, कान्तिपुर एचडि डिशहोम एक्सन् स्पोर्टस् र एनटिभि प्लसद्वारा फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण गर्न लागको जानाकारी दिएकोछ। मिडिया हब प्रालिले यो सुबिधा ‘राम्रो नै हेरौ, हाम्रो मै हेरौ’ भन्ने नाराको साथ प्रदान गरेको छ।

फुटबलको उन्माद संसार भरी बढिरहेको यस समयमा फिफा विश्व कप २०१८ को इजाजत प्राप्त मिडिया हब प्रालिले नेपाली फुटबल फ्यानहरुका लागि ४ नेपाली च्यानलहरुमा विश्व कप प्रसारण गर्नेछ।

मिडिया हबले सधैं फिफा विश्व कपलाई नेपाली च्यानलहरुमा ल्याउन ठूलो योग्दान गर्दै आएको छ । यो बर्षको बिशेषता भने कान्तिपुर एचडि र डिशहोम एक्सन स्पोर्टस्मा एच.डि. क्वालिटि को प्रसारण हुने छ। 

यो प्रशारण तपाईं माझ प्रस्तुत गरेको छ, अर्घाखाँची सिमेन्टले साथमा रहेको छ बजाज पल्सर एनएस २००, कोका कोला र राईनो ५०० डि छड रहेको छ। साथै साझेदारी रहेको छ क्लियर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, जुपिटर क्लासिक, हिमस्टार एल.ई.डी बल्ब, एन.आई.सि. एसिया बैंक, सर्वो लुब्रिकेन्टस् र एसियन पेन्टस्ले प्रसारणको समर्थन रहेको छ।

 

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 16:54:50
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...