नेपाल र भारतबीच हवाई रुटबारे छलफल जारी




नेपाल एयरलाइन्स
नेपाल एयरलाइन्स

नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयर्पोट्स अथोरिटी अफ इन्डिया (एएआइ) का प्राविधिक टोलीबीच काठमाडौंकाे याक एण्ड यति होटलमामा हवाई रुटबारे छलफल भैराखेको छ।

NIC ASIA

एएआइका एयर नेभिगेसन सर्भिसका प्रमुखसहितको भारतीय र नेपालका तर्फबाट प्राधिकरणका एयर नेभिगेसन सर्भिस प्रमुखसहितको टोलीबीच बिहिबार र शुक्रबार दुई दिन सम्म हवाई रुटबारे छलफल हुने प्राधिकरणका सहभागी हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।

दुई देशका प्राविधिकहरुले रुटको सुरक्षाको पक्ष अध्ययन विश्लेषणपछि मात्र हवाइ रूटको विन्दूले अन्तिम रूप पाउनेछ। भारत र नेपालबीच हवाई रुटबारे धेरै पहिले सैद्धान्तिक सहभति भएको थियो। विगत देखि नै नेपालले महेन्द्रनगर, नेपालगन्ज, भैरहवा, जनकपुरबाट हवाई रुट प्रदान गर्न आग्रह गर्दै आएको छ। प्राविधिक टोलीको छलफलपछि हवाई रुटमा सकारातमक निर्णय हुने नेपालको विश्वास छ।

सरकारले हाल सञ्चालनमा रहेका विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलबाट भारतीय सहरहरुमा उडान गर्ने लक्ष राखेको छ। यो लक्ष कार्यान्वयन गर्न पनि नेपाल–भारत हवाई रुट सम्झौता अनिवार्य छ।
अहिले भारत हुँदै आएका विमानहरू एउटा विन्दूबाट मात्र नेपाल प्रवेश गर्छन्। नेपालमा विमान सिमरा (रोमियो), नुनीम (सगरमाथाबाट पूर्व) को अकाशबाट मात्र प्रवेश गर्छन्।

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 15:00:15
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनेटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...

  • छिङ्हाइ–तिब्बत रेल

    अझै कति टाढा छ चिनियाँ रेल?

    चिनियाँ रेल नेपालमा गुडाउनका लागि नेपालले एउटा काम चाहिं हतारोमा गर्नुपर्छ, त्यो हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण।