रेलमार्ग निर्माण गर्ने चिनियाँ कम्पनीका निर्देशक र प्रधानसेनापतिबीच भेटवार्ता


Infocus



प्रधानसेनापति क्षेत्रीसँगको कुराकानीमा कार्यकारी अधिकृत सोङ रोङ जुन
प्रधानसेनापति क्षेत्रीसँगको कुराकानीमा कार्यकारी अधिकृत सोङ रोङ जुन
NIC ASIA

चीनको एउटा अन्तर्राष्ट्रिय निर्माण कम्पनीका वरिष्ठ अधिकारीहरुले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग विहीबार भेटघाट गरेका छन्।

चाइनिज रेलवे ब्युरो ग्रुपका कार्यकारी अधिकृत सोङ रोङ जुन को नेतृत्वमा जंगी अड्डा पुगेको ३ सदस्यीय टोलीले प्रधानसेनापति क्षत्रीसँग भेटघाट गरेको हो।

कार्यकारी अधिकृतकै नेतृत्वाम प्रधानसेनापतिसँग औपचारिक भेटघाट गरेको सो कम्पनी बाटो, पुल पुलेसा, रेल्वे लगायत ठूला निर्माणमा संलग्न छ।

सैनिक सहप्रवक्ता महासेनानी विजय थापाले भेटघाट औपचारिक तथा शिष्टाचारमात्र भएको दाबी गरे।

उनले चिनियाँ कम्पनीका अधिकारीसँग समसामयिक बिषयमा भेटघाट भएको बताए।

प्रधनमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र उनको महत्वकांक्षी रेल योजनाबीचमा भएको यस उच्चस्तरीय भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित ६ बैशाख २०७५, बिहिबार | 2018-04-19 19:10:10
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...