अरुण तेस्रोको निर्माणाधीन पावर हाउसमा विप्लव समूहद्वारा बम विस्फोट


Infocus



भारतले निर्माण गरिरहेको नौ सय मेगावाटको अरुण तेस्रो अायाेजनाको निर्माणाधीन पावर हाउसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वम विस्फाेट गराएकाे छ।

NIC ASIA

अरुण तेस्रोलाई राष्ट्रघाती भन्दै विप्लव समूहले त्यसलाई अवरोध गर्न वम विस्फोट गराएको स्वीकारेकाे हाे।

‘अरुण तेस्रो आयोजना राष्ट्रघाती भएकाले त्यो रोकिनु पर्छ। अरुण तेस्रोको निर्माण नेपाली श्रम, पूँजी र विधिमा निर्माण हुनुपर्छ’, सो पार्टीका पूर्वी कमान्डर बिरहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भारत सरकार स्वामित्वका एसजेभिएन (सतलज विद्युत् निगम) लमिटिडेले अरुण तेस्रो आयोजना निर्माण गरिरहेको छ। ९१ अर्ब ५७ करोड रुपैयाँ लागत रहेको यो परियोजना भारतले प्रचार नगरी काम गर्दै आएको अवस्थामा विप्लव समूहले अवरोध प्रयास गरेको हो।

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 22:30:47
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।