शनिबार जाउलाखेल मैदानमा एनसेल मेला



एनसेलले आफ्ना ग्राहकलाई लछित गरी शनिबार ललितपुरको जाउलाखेलमा फुटबल मैदानमा ‘एनसेल मेला २०७४’ आयोजना गर्ने भएको छ। पोखरामा पस ८ र विराटनगरमा पुष १५ गते भव्यरुपमा सम्पन्न भएको मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित जाउलाखेलमा समेत आयोजना हुन लागेको हो।

मेलामा कम्पनीले २१ शहरमा प्रदान गर्दै आएको देशकै वृहद् नेटवर्क भएको फोरजी सेवा लगायत अन्य सेवा र सुविधाहरुका बारेमा समेत जानकारी लिन सकिने छ। मेलामा गेम स्टलहरु, किडस् जोन, फोरजीजोन र फुड स्टलहरु पनि रहेनछन्। साथै ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रम समेत हुने छ।

यो मेला बिहान ११ बजे सुरु भई साँझ ६ बजे चल्ले आयोजकले जानकारी दिएको छ। मेलामा चर्चित कलाकार शिव परियार, इन्दिरा जोशी, आशीष राना (लाउरे), सांगीतिक समुह कबवेभ र द एजले आफ्ना प्रस्तुति दिने छन्।

 

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 17:56:08

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश प्रमुखको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवा

    देउवा सहभागी प्रदेश प्रमुखको शपथमा ओली र प्रचण्ड किन गएनन्?

    जतिबेला राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम सकियो, ठ्याक्कै त्यही समय बालकोटमा ओली–प्रचण्डबीचको तीन घण्टा लामो वार्तापनि सकियो।

  • नेपालगञ्जस्थित सोल्टी होटलमा शाह

    एक्लै काठमाडौं फर्के पूर्वराजा ज्ञानेन्द्र शाह

    मध्यपश्चिम र सुदुर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो।

  • मुख्यमन्त्री र सभामुख साटासाट गर्न एमालेलाई माओवादी प्रस्ताव

    राष्ट्रिय सभाको सिट संख्या बाँडफाँट टुङ्ग्याएपछि एमाले माओवादी केन्द्रले प्रदेश प्रमुख चयनको गृहकार्य सुरु गरेका छन्। मुख्यमन्त्रीलाई प्रमुख पद...

  • राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुखलाई सपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त भएका साट वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई शपथ गराएकी छिन्।