दाङका विपन्नलाई कर्जा दिन माछापुच्छ्रे बैंक र हेफर इन्टरनेसनलबीच सम्झौता


Infocus



माछापुच्छ्रे बैंकले विपन्न वर्गमा कर्जा प्रवाह गर्न हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको छ।

NIC ASIA

साना किसान, युवा स्वरोजगार, महिला उद्यम जस्ता क्षेत्रहरुमा लगानी गर्ने नीति अनुरुप यूकेएडद्वारा संचालित ‘सक्षम एक्सेस् टु फाइनान्स्’ परियोजनासँग सहकार्य गरिरहेको माछापुच्छ्रे बैंकले हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको हो।

बैंकले ‘सक्षम एक्सेस् टु फाइनान्स्’ परियोजना अन्तर्गत दाङका कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्न यो सम्झौता गरेको जनाएको छ।

सम्झौतापछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङका चारवटा विभिन्न सहकारी संस्था मार्फत् कर्जा प्रदान गर्नेछ।

विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन हुने उतm कार्यक्रमले कृषक तथा महिलाहरुको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास बैंकले लिएको छ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत ७ शाखा रहित बैकिङ सेवासमेत गरी जम्मा ७३ स्थानवाट ग्राहकहरुमा बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 17:12:10
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...