पुष्प मेलाको मुख्य आकर्षण 'पट फ्लावर'



ललितपुरको जावलाखेलमा बिहीबारबाट पुष्प मेला सुरु भएको छ। मेलामा ४० स्टल रहने छन्। आइतबार सम्म चल्ने मेलाको मुख्य आकर्षणकोे विषय माटोरहित पट फ्लावर हो।

बागमती फ्लोराले बजारमा ल्याएको पट फ्लावरको स्टलमा रोज, कार्नेसन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु उपलब्ध छ। अफिस, बैंक, लिभिङ रुम, बाथरुम लगायत घरको जुनसुकै सानो स्थानमा पनि राख्न मिल्ने पट फ्लावर नेदरल्याण्डबाट आयातित प्रविधि भएको ग्लोबल फ्लोरा प्रालिका प्रबन्ध निर्देशक सञ्जीव कार्कीले बताए।

नेदरल्याण्डको पम नामक संस्थासँगको प्राविधिक सहयोगमा आयातित बिरुवाहरु बागमती फ्लोराले बजारमा ल्याएको कार्कीले बताए। उपहार दिने परिपाटीलाई आत्मसात गर्दै बजारमा ल्याइएको पट फ्लावर साइज र बिरुवा हेरी ५ सय देखि ५ हजार रुपैयाँ सम्म पर्ने जनाइएको छ।

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 16:46:54

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...