बजाज कम्पनीले ल्यायो अहिले सम्मकै सस्तो कार



बजाज कम्पनीले सबैभन्दा सानो र सस्तो कार हालै लन्च गरेको छ ५ लाख २७ हजार मुल्य तोकिएको कार हाल इन्डोनसियामा लन्च गरिएको हो।

क्युटको लम्बाई २७५२,चौडाइ १३१२, उचाई १६५२ र ह्वीलबेस १९२४ मिलिमिटर रहेको छ। 

यसमा ०.२ लिटरको वाटरकुल्ड, डिजिटल ट्राइस्पार्क फोर भल्भ इन्जिन राखिएको छ। १३.२ पीएस र टर्क १९.६ एनएम उत्सर्जन गर्ने यो कारको इन्जिनमा ५ गियरबक्स राखिएको कम्पनीले जनाएको छ। क्लच नथिचि पनि यो कारको गियर परिवर्तन गर्न सकिनेछ। कम्पनीको दाबी अनुसार १ लिटर इन्धनमा ३६ किलोमिटरसम्म यो गाडी चल्छ।

६ वटा रंगमा यो कार हाल बजारमा ल्याइएको छ । यो कार भारतमा पहिलो यूरोपियन क्वाड्रिसाइकलको मापदण्डमा आधारित भई उत्पादन गरेको दावी कम्पनीको छ।

यस कारमा एसी, पावर स्टेरिङ, वापर वीन्डो, विद्युतीय मिरर र अडियो सिस्टम जस्ता विशेषता उपलब्ध नभएकोले यो कारको मुल्य सस्तो भएको कम्पनीले जनाएको छ।

प्रकाशित ३१ असार २०७४, शनिबार | 2017-07-15 15:43:18

प्रतिकृया दिनुहोस

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निसानामा विमलेन्द्र निधि

    जनकपुरको चुनावी इतिहास केलाउने हो भने २०१५ साल यता अहिलेसम्म पार्टीका उम्मेदवारले जनकपुरमा चुनाव जित्न सकेका छैनन्। तर, यो क्रम झण्डै ६० वर्षपछि...

  • वीरगञ्ज महानगरमा महाटक्कर

    वीरगञ्जको मतगणना पटकपटक स्थगित भइरहेको छ। अहिलेसम्म झण्डै १६ हजार ७ सय मत गन्दासम्मको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली...

  • १६ वर्षे प्रतिभाको भलिबल यात्रा

    नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी प्रतिभा माली तीनहप्ते प्रशिक्षणका लागि बिहीबार नेदरल्याण्ड प्रस्थान गर्दैछिन्। नेपाली महिला भलिबल...

  • ‘अब दिल्लीले नाक खुम्च्याउँदैन’

    भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय दिल्लीमा कुटनीतिको दोस्रो ‘इनिङ’मा छन्। अघिल्लो पटक उनलाई केपी ओली सरकारले फिर्ता बोलाएपछि पुष्पकमल...