ब्लग

लक्ष्मी लम्साल

चीन खोज्दैछ, सगरमाथाको लाभांश

भविष्यमा चीनले तिब्बतलाई विदेशीका लागि खुल्ला गर्नेछ। विदेशीहरू तिब्बत पनि हेर्ने र सगरमाथा पनि चढ्ने ध्येयले उत्तरी मोहडातर्फ हानिनेछन्। चीनले तिब्बतमा विदेशीलाई सजिलै कहाँ जान देला र भन्ने नेपालीहरूको प्रश्नको उत्तर त्यतिखेरै मिल्नेछ।

डा.राजु अधिकारी

प्रत्येक शब्दमा रिल्याक्स रसायन

मानिलिऊँ कि खुसीको रस विद्युतीय बल्ब हो भने मुखको शब्द त्यसको स्विच हो। मानवीय मुखरुपी खुसीको स्विचवर्ड अति सजिलो गरी खुल्छ तर यसको मूल्य भने असोचनीय हुन्छ। योभन्दा रहस्यमयी यन्त्र सायद दुनियाँमा बिरलै होला।

गीता चिमोरिया

सरकार, छोरीको अस्मितामा धावा बोल्नेलाई जेल चलान गरियोस्!

झन्डै आधा घण्टापछि पानी पर्न रोकियो तर मेरो मनको छट्पट्टी रोकिएन। उठेँ र ल्यापटप खोलेँ।

बबिता तामाङ

आहा कस्तो शान्ति! कस्तो आनन्द!!

पहिलो पटक आफ्नो देश छोड्न लागेकाले पनि होला जिज्ञासा, उत्साह रोमाञ्चकता सबै एकै साथ दिमागभरि घुमिरहेका थिए।

रमेश ज्ञवाली

विमान उड्ने बेला विछोडको पीडा

विदेश आउजाउ गर्ने क्रममा जब म अरबका एअरपोर्टहरूमा पुग्छु, तब मलाई सधैं एउटा पीडाले सताउन थाल्छ।

जयप्रकाश आनन्द

राजनीतिमा मेरो अवसानले कसलाई फाइदा?

बीपी कोइरालालाई समर्थन गर्न लोकनायक जय प्रकाश नारायण, चन्द्र शेखर जस्ता मुर्धन्य नेताहरू उपस्थिति भएका थिए। मञ्चमा शैलजा आचार्यपनि हुनुहुन्थ्यो। नागेन्द्र झा, शिव मधुकर, जगन्नाथ दास, म अनि सप्तरीका केही साथीहरू पनि थियौँ। यो तस्बिर उही बेलाको हो।

नरेन्द्रदेव भट्ट

धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

प्रा.डा. कुलप्रसाद कोइराला

बालुवाटारको ‘थुना’ मा हुँदा उड्यो कोरियन एयर

क्यानडाको भ्यानकुभरमा जुलाई ९ देखि १३ सम्म विश्व संस्कृत सम्मेलन आयोजना हुँदै थियो।

किशोर केसी

'चराहरुले डा.केसीको ओछ्यानमै दिसा गर्छन्'

डाक्टर गोविन्द केसी अनशन बसेको हलको अवस्था राम्रो छैन। हलमा बस्ने चराहरुले उहाँ सुतेको ओछ्यानमै दिसा गर्छन्। हल अँध्यारो र चिसो भएकाले डा.केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ। चिसो र निरन्तरको वर्षाले उहाँको स्वास्थ्यमा सोझै असर पारेको छ।

संजीप अंगाई

अष्ट्रेलिया आएपछि जब रेबिका र पियूसको बाटो छुट्टियो

उसले थप्यो, ‘त्यो केटीले मलाई फसाई यार।’ ‘त्यो केटी?’ ‘हो, त्यही रेबिका जसको डिपेण्डेन्टको रुपमा म यहाँ आएको थिएँ’, पियूस आक्रोशित भयो। ‘साला, विदेश आउने बहानामा अपरिचितलाई विश्वास गरियो।’

रामेश्वर गौतम

स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

उदीप बराल

स्टेडियमबाट अर्जेन्टिनाको खेल हेर्दा: खुट्टामा बल पर्नासाथ गुन्जिन्थ्याे मेस्सी...! मेस्सी...!!

असार ३१ बाट रुसमा सुरु हुने २१औं संस्करणको विश्वकपले सबैको ध्यान तानेको थियो।

अनुपमा खुन्जेली

अनुपमा खुन्जेली: फूटबल र बैंकिङ उस्तै हुन् (भिडियाे)

नेपालमा विश्वकप फुटबल टेलिभिजनमा लाइभ आउन सुरु भएदेखि नै म हेर्दै आएको छु।

सुदिप शाही

क्रिकेट सपना

‘हाम्रो बच्चादेखिको सपना साकार भएको छ’, नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालले एक दिवसीय क्रिकेटमा मान्यता पाएपछि यस्तो प्रतिक्रिया दिएका थिए। सपनाको महत्व कति छ भन्ने कुरा नेपालको क्रिकेटले प्राप्त गरेको त्यो ऐतिहासिक सफलताबाट पुष्टि हुन जान्छ।

विजय लामा

पाइलट विजय लामाः विमान उडाउँदा एटिसीबाटै विश्वकप अपडेट लिन्छु

वि.सं २०२४–२५ सालतिर। म त्यस्तै १३–१४ वर्षको थिएँ। त्यतिबेला सबैको घरमा टेलिभिजन हुदैँनथ्यो।

राजु सुवेदी

दुबईबाट आउने सुन तस्करीको ‘स्टिङ अपरेसन’ गर्दा विमानस्थल थुनामा

‘फ्लाई दुबईको उडान नं. एफजेड ५७१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो ३ः४० बजे अवतरण गर्दैछ। त्यो उडानबाट सुनका १० बिस्कुट आउँदैछन्। त्यो सुन ल्याउने व्यक्तिले पार्किङ क्षेत्रमा महिलालाई झोला दिनेछन्।’

पूर्णिमा श्रेष्ठ

सगरमाथा शिखरमा यसरी गरेँ फोटो प्रदर्शनी

चुचुरोमा पुग्ने बेलामा रजस्वला भएकोले गर्दा आरोहणमा निकै अप्ठ्यारो झेल्नु पर्यो। त्यो अप्ठ्यारो म शब्दमा बयान गर्न सक्दिनँ। सामान्य अवस्थामै रजस्वला हुँदा गाह्रो हुन्छ। त्यो कठिन क्षणमा आफूमा आएको परिवर्तनलाई मैले अत्यन्त दृढतापूर्वक सामना गरेँ।

प्रदीप परियार

दलित सशक्तिकरणका लागि पर्याप्त बजेट

दलित समुदायको उत्थान, विकास तथा समृद्धिको लागि प्राथमिकताका साथ उल्लेखनीय रुपमा नेपाल सरकारले नीति कार्यक्रम तथा बजेट विनियोजन नगरी न्यून रुपमा मात्रै हुने गरेको छ।

युवराज चौलागाईं

बालुवाटारको त्यो पहिलो बैठक

नेपाल कम्युनिष्ट पार्टी इतिहासका ती तमाम अवश्यकताहरुको जगमा उभिएको छ, भविष्यका प्रक्षेपणहरुको संघारमा खडा भएको छ। तसर्थ। यसको सफलता इतिहासको आवश्यकता हो।

वाशुदेव मिश्र

भैंसी गोठमा एक साँझ

भेटेनरीको जागिर छाडेर पोखरामा भैंसी पालन गरिरहेका किसान भन्छन्, विदेशिने युवाहरुलाई यतै केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छौं।

वाशुदेव मिश्र

तीर्थयात्रीका रूपमा मोदीको दोस्रो नेपाल भ्रमण!

मोदीले धेरै वर्षअघि ‘पथिक’ को रुपमा नेपाल भ्रमण गरेको बताएपनि कहिले र कुन बाटो हुँदै नेपालको भ्रमण गरे भन्ने चाहिं खुलाएका थिएनन्। हिन्दु धर्मका कट्टर अनुयायी मोदीले यात्राबारे धेरै नबताए पनि उनी तीर्थालुका रुपमा नेपाल आएको प्रष्ट हुन्छ।

जेसिका नल

लोग्नेमान्छेले झैँ शक्ति आर्जन गर्न म धनी बन्न चाहन्छु

जबसम्म म शक्तिशाली बन्दिनँ, जबसम्म म कसैले चोट पुर्‍याउन नसक्ने बन्दिनँ, तबसम्म म आफूलाई सफल ठान्ने छैन। मेरो लागि सफलता भनेको पैसा कमाउनुसरह हो। म पुस्तक लेख्न चाहन्छु। तर खासमा चाहिँ म पुस्तक बेच्न चाहन्छु। म मेरा पति आत्तिने गरी अग्रिम भुक्तानि लिन चाहन्छु, वार्षिक दुई पटक मोटो रोयल्टी चाहन्छु।

गीता चिमोरिया

दुब्ली हुनुको दु:ख!

‘ब्युटी बोन देखिएपछि झन् राम्रो नि’ भन्छन् मान्छे। प्रशंसा त ठिकै हो, तर अलि पुराना मान्छेचाहिँ ‘दही जमायो भने पनि हुन्छ त्यो खाल्डोमा’ भन्छन्।

प्रदीप ज्ञवाली

कसैसँग वैरभाव नलिने हाम्रो विदेश नीति

विश्वका प्रमुख शक्तिराष्ट्रहरु एवं नेपालका विकास साझेदारहरुसँग विश्वास र सदभावको सम्बन्ध कायम गरी नेपालको विकास र समृद्धिमा समर्थन र सहयोग जुटाउने सरकारको नीति निरन्तर रहेको छ।

लक्ष्मी लम्साल

चीन र भारतमा लुप्त नेपालीको रेल सपना

चिनियाँले रेलमार्गका लागि ९० प्रतिशत सुरुङ र पुलहरु बनाउने प्रस्ताव गर्छ, नेपालले ती संरचना बनाउनका लागि कति सजिलै वातावरण बनाउन सक्छ भन्ने कुरा त अनुमान गर्ने मात्रै हो।

सस्मित पोखरेल


गगन थापा

मेरा दुई दृष्टि

मैले दुनियाँलाई हेर्ने एउटा दृष्टिकोण छ, एउटा नजरिया छ। मेरो एउटा आँखा मेरो धार्मिक आस्था, विश्वास हो। अर्को मैले मानेका ऐन, कानुन र संविधान हो।

वाशुदेव मिश्र

पर्यटनमन्त्री रवीन्द्रसँग पोखरेली आशा

मेस्सीलाई नेपालको पर्यटन सदभावना राजदूत बनाएर उपल्लो मुस्ताङको पठानमा टाउकोले फुटबल नचाएको, एक्लै रहेकी एञ्जेलिना जोलीले आफ्ना ६ जना सन्तानसहित फेवाताल किनार मर्निङ वाक गरेको दृष्यसहितका विज्ञापनहरु अन्तर्राष्ट्रिय संचारमाध्यममा पुर्‍याउने दायित्व पनि युवा मन्त्री रवीन्द्रको काँधमा आएको छ।

प्रतीक गौतम

फेमिनिस्ट प्रेमिकाको सम्झनामा

आइमाईलाई नगन्ने लोग्नेमान्छेहरुको बीचमा हुर्केको थिएँ म। किशोरावस्थामा प्रेम वा केटीहरुसँगको निकटताको अर्थ तिनलाई आफ्नो कल्पित अनुराग चिठीमा भरेर पठाउनु र मौका मिल्नासाथ तिनको छाती निचोर्नु वा जामाभित्र हात पुर्‍याउनु हो भन्ने विश्वासमा थिएँ। अलि पछि स्कुल छाडेर कलेज प्रवेश गर्दै गर्दा मर्द हुनु...

लक्ष्मी लम्साल

एकतावद्ध चिनियाँ, छिन्नभिन्न हामी

हामी नेपाली अधिकांशको राष्ट्रप्रेम अल्पकालीन छ भन्दा फरक पर्दैन। अपमान, चोट, दुःखलाई केही दिनमै बिर्सेर अहंकार, घमण्डले यतिसम्म ग्रस्त भइदिन्छौं कि मानौं कहिल्यै मृत्युवरण पनि गर्न पर्दैन।

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...