ब्लग

टीकाराम राई

डिआइजी सा’ब! नखाएको विष मलाई कसरी लाग्यो?

भदौ १९ गते प्रशारित साझा सवालमा आइजिपी उपेन्द्रकान्त अर्यालको अन्तर्वार्ता हेरेपछि दंग भएँ। आइजिपी अर्याल त्यो अन्तर्वार्तामा प्रजातान्त्रिक प्रहरी प्रमुखकै रुपमा पेश भएको देखियो। प्रत्येक प्रश्नको उत्तर स्पष्ट, छोटो र शालिन ढंगमा दिँदै उनले न्यायमा पीडितहरुको पहुँच दिलाउनेमा विश्वस्त पारे।...

सुलोचना श्रेष्ठ

बेइजिङका ती दिन सम्झेर एक्लै मुस्कुराउँछु

पाँच वर्षअघि पहिलो पटक म आफ्नो घरबाट धेरै टाढा जाँदै थिएँ। काठमाडौँको नेवार समुदायबाट आएकाले हो कि मेरो परिवार म प्रति एकदमै रक्षात्मक थियो। मैले घरबाट काठमाडौँ उपत्यकाबाहिर यात्रा गर्ने अनुमती समेत पाएको थिइनँ। तर उच्च शिक्षाका लागि छात्रवृत्ति समेत पाएपछि मैले खुसीपूर्वक बाहिर निस्कने स्वीकृती...

गणेश क्षेत्री

खुलेर व्यवस्थाको विरोध कहिले गर्ने?

नेपाली नागरिकसँग बिहे गरेर दुई सन्तान जन्माइसकेकी एक फिलिपिनी महिलाको हालैको मुलुक–बहिगर्मनसँगै नेपाली नारीवादबारे बहस सुरु भएको छ। आफू नेपाली नारीवादी आन्दोलनको उतिसारो जानकार नहुँदा–नहुँदै पनि केही नबोली रहन सकिएन।

नारायणी देवकोटा

नारीवादको भूत

निलम कार्की निहारिकाले 'नारीवादी भएर आफ्नो घर बिगार्न चाहन्न' भनेर दिएको अन्तर्वार्ताको चर्चा नसकिँदै सीमा आभासले पनि आफूलाई अरुले नारीवादी भने पनि आफू नारीवादी नभएको जिकिर गर्दै अन्तर्वार्ता दिइन्।

सरला गौतम

मूल प्रवाहीकरण गरौं मुद्दा

उल्लेख गरिसकेको सन्दर्भ हो। सान्दर्भिक लागेर फेरि गरें। नेपाल एफएममा महिला हिंसाबिरुद्ध अभियान कार्यक्रम चलाउँथ्यौ। एक दिन तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई फोन गरें उहाँकै मोबाइलमा।

लक्ष्मी लम्साल

किन पाकिस्तान र भारतपछि मात्र नेपाल आउँछ चिनियाँ मिडियामा?

प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूत बनेर हालै बेइजिङ आएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटेको खबर बेइजिङमा भन्दा पहिला काठमाडौँमा सार्वजनिक भयो। यो त बेइजिङकै राजनीतिक खबर थियो तर पनि नेपालीले पढेको केही घण्टापछि मात्र चिनियाँ भाषाका...

सरला गौतम

बम्बई जाँदो, रूपियाँ कमाउँदो

आडैमा कसैको भुनभुनले मेरो तन्द्रा भङ्ग भयो। ओहो! यो उकालोमा त म एक्लै पो छु। मेरो होश आयो।

खगेन्द्र सङ्ग्रौला

दश लाखको नमूना घर! जब यो तस्विर देखेँ...

जव सामाजिक सञ्जालमा यो फोटो देखियो, धेरै बेर म घोरिएँ। दुख, पीडा र वास्तविकताको एउटा दुर्दान्त मनोदशामा डुबेको महसुस भयो। १० लाख खर्चेर कुनै गैरसरकारी संस्थाले भूकम्पपीडितका लागि बनाएको भनिएको यो नमूना घरको हबिगतले नेपालमा काम गर्ने गैरसरकारी संस्थाहरुको चरित्र र नियतलाई उदाङ्गो पारेको छ।

सन्जय घिमिरे

मन्त्री गगनलाई अपेक्षा-पत्र

मन्त्री गगनजी नमस्ते। अन्ततः तपाईं पनि मन्त्री हुनुभयो। यसअघिका अधिकांश मन्त्री र तीनका काम, गतिविधि र परिणाम हेर्दा तपाईंलाई बधाइ किन भनी हालुँ जस्तो पनि लाग्छ। हुनत, मैलै बधाइ दिनु वा नदिनुले तपाईंको सोच, अडान, व्यवहार र नेपालको पारम्परिक राजनीतिमा ठूलो घट–बढ हुनेवाला छैन।

सरला गौतम

पुरुष खराब हुँदैनन्, मन सुनौं

‘म नारीवादी हुँ। नारीवादी हुनु भनेको असमानताको विरोधी हुनु हो। आखिर हामीले चाहेको समाज यस्तै त हो।’ अमेरिकी राष्ट्रपति ओबामाको भर्खरैको चर्चित भनाइ हो यो। उनले महिलाको जीवन नजिकबाट बुझेर नियाल्नुले निर्धक्कसँग यसो भन्न सकेको पनि भनेका छन्। खासगरी ह्वाइटहाउसमा हुर्कंदै गरेका आफ्ना साना छोरीहरुको...

सविन एकतारे

तीन रूपैँया

टुइटरमार्फत बिहानै थाहा भयो। पेट्रोलको भाउ घटेछ, त्यो पनि दुइ दुइ रुप्पे। मन एकछिन फुरुङ्ग भो। तर त्यो दुई रूप्पे घटेपछि हुने दर सम्झेर एकैछिन मै सुरूप्पै भो। रू उनान्सय बाट रू सन्तानब्बे त हो नि। कत्ति न हो र? कार्यालय जाने समय भइसकेको थियो। सल्लाघारीबाट टेकुसम्मको बाटो समान्यतया मेरा लागि...

प्रियंवदा पौड्याल

जब म ‘न्युड विच’ पुगेँ, नभागी सुख्खै भएन

बिहान उठ्ने बित्तिकै मोबाइल निकालेँ अनि मौसमको भविष्यवाणी हेरेँ। ओहो ! आज त एकाबिहानै टहटह घाम लाग्नेवाला रैछ। खुसी हुँदै भ्यालको पर्दा खोलेर हेर्छु त, कालो बादल मडारिएर पानी झर्नै आँटेको। प्रकृतिका अगाडि विकसित देशको टेक्नोलोजीले पनि हावा खाँदो रहेछ। यदि, मान्छेको वशमा हुँदो हो त उसले प्रविधिको...

विवेक पौडेल

भत्काएर हैन राम्रा गुण जोगाएर हो 'हामी' बन्ने

अहिले एउटा लहर चलेको छ। पश्चिमा जगतमा त्यहाँको विशेष परिस्थिति र ऐतिहासिक अनुभवका क्रममा विकास भएका कुराहरू सिधा नेपालमा ल्याएर व्याख्या गर्ने हावा जोडसँग चलिरहेको छ। २-४ वटा परिवेशमा मात्र काम गरेका नयाँ-नयाँ व्याख्या टपक्क टिपेर नेपाली समाज होँडल्ने प्रयास बलियो बनाइएका छन्।

क्याटलिन जुभिक

अफ्ठेरो लाग्छ? मेरो स्तन नहेर

अमेरिकाको हेलेना हाइस्कुल पढ्ने क्याटलिनले स्कुलमा ब्रा नलगाउने अभियान चलाएर विश्वलाई नै छक्क पारिन्। ‘मैले स्कुलमा नो ब्रा डे आयोजना किन गरेँ’ शीर्षकमा डेढ महिनाअघि गार्जियनमा उनले एउटा ब्लग लेखिन्। ब्लगको भावानुवाद–

त्यसैले त डिजिटलसँग लड्न आएँ

‘पेसा भनेको यात्राको अर्को सुन्दर नाम हो। त्यसैले त्यहाँ घुम्तीहरु हुँदा झन् रमाइलो हुन्छ।’

अमृता लम्साल

नाँचुनाँचु लाग्यो मलाई, पिरतीको रङ्गीन देशमा

बिहानैदेखि कार्यक्रम चल्दै थियो। बोझिलो भएको दिमागलाई अलिकति मनोरन्जन दिन, मोबाइलमा फेसबुक खोलेँ। सबैभन्दा माथि नै समाचार पढेँ, 'प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबार औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गरेकी छन्। कार्की इतिहास रच्दै सर्वोच्च अदालतको

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?