ब्लग

ङिमा पाख्रिन

अमेरिकामा नेपाली मौलिकता जोखिममा

एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्दा मानिसले आफूसँगै आफ्नो मौलिक सँस्कृति बोकेर हिँडेको हुन्छ। त्यसरी आफूसँग भएको संस्कृति अर्को नयाँ ठाउँमा पुग्दा खतरामा पर्ने गर्छ। आफ्नो मौलिकतालाई जोगाउन खोज्दाखोज्दै पनि नयाँ परिवेशले त्यसलाई प्रभाव पार्छ। अमेरिकामा रहेका नेपाली समुदायको मौलिकतामा पनि त्यस्तै...

दुर्गा राना

जीवनमा रिलका पात्र

एक पात्र जो टन्टलापुर घाममा आफू र आफ्ना बालखाका लागि खोला किनारमा गिटी कुट्दै छ। उसको त्यो कथालाई हामी वास्तविक जीवनमा सुन्न त्यति महत्व दिँदैनौ होला, जति त्यो कथा रङ्गीन पर्दामा उतार्दा दिन्छौं। एक पात्र जो बिहानदेखि बेलुकासम्म घरको काममा नै व्यस्त छ, आफना परिवारजनलाई खुसी राख्नमा व्यस्त छ,...

नारायणी देवकोटा

घरबार एकातिर, माया अर्कैतिर!

कीर्तिपुरमा पढ्न आउँदा म विवाहित र एक बच्चाकी आमासमेत बनिसकेकी थिएँ। मेरा साथीहरू २६ कटेका छन् सबै। खासै कोही प्रेमको कुरा गर्दैनन्। २५ वर्ष पुग्दा पनि प्रेममा नपरेको कुरा गर्ने। पोहोर यति बेला देखि गाउँ गाउँ डुल्ने काम पर्यो। विषय थियो, ‘बाल बिवाह। एक जना बहिनी थिइन्, १३ वर्षमा भागेर बिहे गरेको...

सरला गौतम

मज्जाले प्रेम गर तर वियोगमा रुँदै नहिँड

प्रेम गर्यो त गर्यो सकियो। मैले त प्रेम गर्न सकें त्यो नै मेरो सफलता हो। एउटा सफल प्रेम मैले बाँचें । बस्, प्रेमको सफलताको मापदण्ड प्रेम नै हो। फेरि मेरो जीवनमा अर्को प्रेम घटित भयो। त्यो पनि मेरो पुँजी हो। कसैको जीवनमा एउटा, दुइवटा, कसैको दुईमात्र होइन, तीन ओटा प्रेमपछि ब्रेक लाग्ला। त्यसलाई...

हरि तिम्सिना

युवा–विद्यार्थी केन्द्रित साहित्योत्सव

काँकरभिट्टामा यही फागुन १२ गतेदेखि आयोजना हुन लागेको तीन दिने कला साहित्य उत्सव विद्यालयका शिक्षक र विद्यार्थीहरूका उपयोगी हुनेछ। साधारणतया साहित्यिक महोत्सवहरू साहित्यकारका लागि मात्र आयोजना गरिने बुझाइ छ। तर, रिडर्स झापाले गर्दै आएको कला साहित्य उत्सव भने साहित्यबाहेक अन्य क्षेत्रका मानिस र...

मानवी पौडेल

ध्वनि प्रदुषणको चपेटामा बिचरा बिरामी!

केही महिनाअघिसम्म स्वास्थ्यमन्त्री गगन थापाकै निर्वाचन क्षेत्रमा पर्ने धुम्बाराही चोकैको एउटा भवनमा ‘अनमोल अस्पताल’ सञ्चालनमा थियो। सोही भवनको आधा भागमाचाहिँ ‘भिबोर होटल’ चलाइएको थियो। सोही अस्पतालको माथिल्लो तल्लामा मध्यरातसम्म मस्ति गर्ने डान्स रेष्टुरेन्ट चल्थ्यो। एउटै भवनमा रहेर यी तीनथरी...

टीका रेग्मी

कर्णाली-भेरी खोला, फेरि भेट होला-नहोला

‘हाम्रा बज्या भेडा पाल्दा खन्, हामी पनि भेडो पाल्न्या हुम्।’ यति भनिसकेर फुच्चेले एकपटक सुँक्क गर्यो, नाकको भेडोको लम्बाई घट्यो। मैले क्यामेरा झिकेँ र उसलाई कैद गरेँ, उसको ओठ छलेर निस्केका दाँत, नाकको भेडो, उसको कमिजको टाटो, जाँगेको तुना, मुत्नेभन्दा अलिक तल उध्रेको सबथोक कैद भयो।

सङ्गीत श्रोता

‘दश मिटर अग्लो’ राष्ट्रवाद!

आइतबार कमरेड केपी ओली र कविवर माधव घिमिरेका जोरबाहुलीबाट माइतीघर मण्डलामा ‘१० मिटर अग्लो र ७ मिटर लामो’ नेपालको झण्डा फहराइयो। मिडियामा ‘सबैभन्दा ठूलो’ झण्डाको चर्चा पनि भयो। तर विगत एक–डेढ वर्षयता चलेको ओली–घिमिरे दोस्तीको भने खासै उल्लेख भएन। आइतबारको झण्डोत्तोलन त्यो दोस्तीको पछिल्लो कडी...

छवि गिरी

अरबबाट फर्केका प्रधानमन्त्रीलाई पत्र

नेपाल फर्केलगत्तै विदेशमा काम गर्न गएका नेपालीहरूको बिमा रकममा वृद्धि पनि गर्नुभयो तपाईंले। हेर्दा लाग्छ, विदेशिएका नेपालीको मर्म युएइ भ्रमणमा तपाईंले राम्ररी बुझ्नुभयो। धेरैले तपाईंको निर्णयको स्वागत गरे र केही आलोचनाका स्वर पनि सुनिए। तर समाधान त्यो मात्रै होइन, विदेशिएका कामदारको बिमा रकम...

सरला गौतम

मिल्काइदेऊ नाथे डर

कसैले ‘हैन समाजका खराव व्यक्तिलाई प्रतिनिधि नमानौँ। तिनको हदैसम्मको विरोध गरौँ तर समाजको पर्याय तिनीहरु होइनन्। ती त धब्बा हुन्’ भनोस् न मात्र प्रतिआक्रमण सुरु भैहाल्छ। अपवादलाई समाज भन्ने, समाज खराबै खराबले भरिएको छ। सर यसो भन्छन् भनेर चैतन्य सरलाई गुनासो गर्यो भने भन्नुहुन्छ ‘छोड्दिनुस त्यस्ता...

सन्जय घिमिरे

लोकमान बहिर्गमनको हर्षबढाइँपछि ...

जुन देशमा नायक नै छैनन्, त्यो देशमा कोही कसरी महानायक कहलाउँछ? म न, विपी कोइरालालाई ‘महामानव’ भनेको बुझ्छु, न राजेश हमाललाई ‘महानायक’। रेखा थापालाई ‘नम्बर १ नायिका’ भन्दा मलाई गर्व होइन, अप्ठयारो लाग्छ।

विमल फुँयाल

'पिताजी सामाजिक न्यायका जुझारु अभियन्ता हुनुहुन्थ्यो'

बुवा पहिले कुक र सेफको रुपमा काम गर्नुहुन्थ्यो। तत्कालिन रोयल होटेलबाट वेटरको हैसियतमा काम सुरु गर्दै उहाँले कुकको रुपमा होटेल शङ्कर, होटेल ग्रीन, होटेल तारागाउ (अहिलेको हायात), गोकर्ण सफारी पार्क देखी होटेल अन्नपूर्णमा पनि काम गर्नु भयो।

सरला गौतम

ओ मेरो रिक्सावाला दाइ!

पारिलो घाममा अशोकले सुनाए घामजस्तै उज्याला सपना ‘नाला पुरिएको, ठाँउठाँउमा डस्टबिन राखिएको। रुख बिरुवा रोपेको, फूलहरू फुलेको। के भनुँ अरु। जो आँउछ मेरो वीरगन्जमा ऊ बढिया फिल गरोस् फर्केर गएपछि र फर्कीफर्की आइरहोस् मेरो ठाँउमा।’

विन्दु परियार थापा

अन्तरजातीय बिहेको दुखद् बकपत्र

मेरो बाल्यकालमा दलित हुनुको विभेद अनुभव भएन। दौंतरीहरुले मलाई दलित भनेर कहिल्यै विभेद गरेनन्। डुल्दा, खेल्दा, खाँदा जुनैबेला पनि समान रुपमा आत्मीयता थियो दौंतरीमाझ। तर यो बाल्यकालको आत्मीयता वयस्क हुँदै गएपछि तोडिंदै गयो। जब मैले अन्तरजातीय विवाह गरें, तब मैले अनेकन विभेद भोग्न थालें।

शिव मुखिया

पुस्तक हराएको सूचना

म लत्याकलुतुक गलें। हराएको पुस्तक सकुशल उद्वार गर्नेे झिनो आशा पनि बाँकी रहेन। अब, एउटै विकल्प रह्यो, नयाँ पुस्तक किन्ने। यसबाट सहज रुपमा पुस्तकको समस्य त हल हुन्थ्यो तर, त्यसमा सम्वन्धित लेखकको हस्ताक्षर कहाँबाट ल्याउने?

नवीन विभास

माया त छैन, न्यानो त देऊ

टिनले छाएका टिनकै टहरा अगाडि पुसको चिसोले थला परेका बूढाबूढीका खाक्कखुक्क ‘ताल नमिलेको ढिमे बाजा’जस्तो सुनिन्थ्यो। तैपनि ती भूकम्पपीडित जेष्ठ नागरिकले, खोकीको तालमै सही, घाम तापिरहेका थिए। हुन पनि तिनले भक्तपुर च्याम्बासिंहस्थित गरुँडकुण्डमा झरेको घाम सङालेर रातसँगै चिसिने चिसोसित रातभर लडाइँ...

दिल निसानी मगर

चार बोरा न्यानो माया

चन्द्रनिगाहपुर पुगेपछि कला क्षेत्री मेडम अलिक भावुक हुनुभयो। केदर तिमल्सेना मनका गरिब थिएनन्। उनले हामीलाई सक्दो सहयोग गरे र मुसहर बस्तीमा लगे। खासमा सिङ्गो बस्ती नाङ्गै थियो। लुगा लगाउनुको अर्थ यस्तो हैन कि केवल लाज मात्र ढाकोस्, जाडो नछेकोस्। डाँडामाथिको घामजस्ता बुढाबुढीहरुको बिजोग थियो...

अमृत सुवेदी

रोजगारी फालाफाल, मजदुर पाउन हाहाकार

युवा भन्छन्, ‘कामै पाइँदैन,’ व्यवसायी भन्छन्, ‘कामदारै पाइँदैन।’ दैनिक हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि उड्छन्। पोखरामा मात्र त्यति नै संख्यामा सधैँ दक्ष कामदारको अभाव हुने गरेको छ।

लक्ष्मी लम्साल

चीनसँग 'सफ्ट पावर' आदानप्रदानका यी फाइदा

कुनै पनि मुलुकको सफ्टपावर अर्थात् संस्कृतिले जति खुलापन धारण गर्दछ त्यति नै अन्तरदेशीय भावनालाई प्रगाढ बनाउँछ। अहिले खुलापनतर्फ उन्मुख भएको चीनले सांस्कृतिक आदानप्रदानको सम्बन्धलाई जनस्तरमा सबल पार्ने माध्यमहरु खोजिरहेको छ। त्यसकै एउटा कडीका रुपमा कन्फ्युसियस कक्षामार्फत् चीनले हालसम्म विश्वका १...

प्रभाकर गौतम

एक कविको सुर–चयन

सामान्य अवस्थामा आफूलाई मन परेका गीतबारे बोल्नु कुनै ठूलो वा गाह्रो कुरा होइन। तर जब एउटा लेखक/श्रोताले ती गीत मन पर्नुका कारणबारे बोल्छ वा लेख्छ, तब त्यो चुनौतीपूर्ण काम बन्छ। उसले गर्ने विश्लेषण र व्याख्याले समाजमा संगीतलाई बुझ्ने दृष्टिकोण निर्माणमा समेत प्रभाव पार्छ। भूपिनका लागि गीत छनोट...

श्रृष्टि काफ्ले

जसका लागि सगरमाथा सबैभन्दा ठूलो भगवान

जिन्दगीका सबै इच्छा पूरा भइसके रे कान्छाका। अब बाँकी रहेको समय भगवानमै समर्पण गर्न चाहन्छन् उनी। उनका लागि सबैभन्दा ठूलो भगवान त सगरमाथा नै हो। ‘आज यो नाम्चे र पूरै खुम्बु क्षेत्र जस्तो अवस्थामा पुगेको छ, त्यो सबै सगरमाथाको कृपा हो,’ उनी भन्छन्, ‘घरघरमा चुलो बलेको छ, जीवन चलेको छ।’

प्रदीप परियार

एक अर्ब युवाको बेरोजगार भविष्य

अहिले युवासँग सम्बन्धित प्रश्न नीति–निर्माणकर्ता संस्था र नेताहरूसमेत उठाइरहन्छन्। प्रश्न उठ्नु आफैमा समाधान होइन, तर यसले के संकेत गर्छ भने अब युवाहरूको भूमिकालाई बेवास्ता गर्न मिल्दैन। नेपालमा मात्रै हैन, संसारभरि नै युवाको सवाल प्रमुखताको साथ उठिरहेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव वानकी...

नवीन विभास

कफन छेउ रोइरहेकी बहिनी

शव लिएर बाहिरिँदा बाकस पखेटा लगाएर उड्नेको लस्कर उस्तै थियो। जुँगाको रेखी भर्खरै बसेका तन्नेरी झोला बोकेर गइरहेका थिए। तिनलाई विदा गर्न आएका तिनका पत्नी बालक च्यापेर रोइरहेका थिए। जाने बाटोबाट तन्नेरी छिरिरहेका थिए भने फर्कने बाटोबाट हामीले बाकस लिएर फर्कंदै थियौँ।

रमेश सायन

जिन्दगीः आइसक्रिम समय

११ बजेर १२ मिनेट २१ सेकेन्ड जाँदा हामीले माफी माग्यौँ। हामी झुकाउनुपर्ने जति पुरै टाउको र जिउ झुकाएर सहयोग गरेकोमा धन्यवाद दिँदै 'आन्याङ्ही खेस्येयो' अर्थात राम्ररी बस्नुहोस् भन्दै दौडियौँ। सामुन्ने फेरि आइसक्रिम पार्लर भेटियो। फेरि हामी एक-एक कोन अइसक्रिम हातमा लिएर चाट्दै हिँड्यौँ।

सरला गौतम

हलिउडदेखि भाग् कलिउड भाग्!

‘लास्ट टयाङगो इन पेरिस’को जस्तो आपत्तिजनक दृष्य नेपाली सिनेमामा नहोलान्। तर नेपाली नायिकाहरुले चुपचाप सहेका कहरका कथालाई समाजले नजरअन्दाज गर्न मिल्दैन। सिनेमा निर्माताहरुले सिनेमा चलाउनकै लागि हिरोइनको दृष्यमाथि ज्यादती गर्ने सोच हामीकँहा नमौलाओस्। यसका लागि अरु देशको बहसले हामीलाई सजगता दिन सक्छ।

सन्जय घिमिरे

भूपिको अनुरोधमा नारायणगोपाल टेलिफोनमै घण्टौं गीत सुनाउँथे

नारायणगोपाल! नेपाली सङ्गीत आकाशमा यो भन्दा ठूलो ‘फैलावट’को नाम छैन, आजसम्म। वर्णन पनि असीमित छ। भन्ने र सुन्नेले सबैभन्दा बढी नारायणगोपालकै बारेमा भनेका र सुनेका होलान, नेपाली सङ्गीत मामिलामा।

भोगीराज चाम्लिङ

जब फिडेल क्यास्ट्रोले सोधे, ‘यी नाम चलेका गोर्खाली को रहेछन्?’

फिडेल क्यास्ट्रो त्यतिखेर हनोइ (भियतनाम)मा थिए। त्यहीँ उनले चिलीका राष्ट्रपति साल्भाडोर एलेन्डेको हत्या भएको खबर सुने। अमेरिकी साम्राज्यवादविरुद्ध जीवनमरणको लडाइँ लडिरहेको भियतनाममा यस्तो प्रतिकूल अवस्थामा बसिरहनु खतरा हुने ठानेर एलेन्डेको हत्याको समाचार सुनेको एक घण्टाभित्र उनी क्युबातर्फ उडे।...

अज्ञात लुइँटेल

पाकेटमारलाई खुलापत्र

प्रिय पाकेटमार !! सायद तिमी मलाई चिन्दैनौ होला तर म कमलादीबाट कोटेश्वर जानका लागि नेपाल यातायात चढेको कालो स्विटर प्लस कालै पाइन्ट लगाएको त्यही मनुवा हुँ जसको पर्स तिमीले अनामनगर आसपास उसलाई सोध्दै नसोधी आफैँले उसको गोजीबाट निकालेर लगेका थियौ।

विजय पौडेल

‘पेटिकोट पत्रकारिता’ को भ्रम

लैंगिक हिंसाको विरुद्धमा एनजिओ र आइएनजिओहरु लामो समय कलम चलाउनका लागि क्षमता अभिबृद्धि भन्दा पनि छोटो समयका लागि लेखनवृत्ति र परियोजना रिपोर्टका लागि मात्र कभरेजमा केन्द्रित छन्। पत्रकारमा लैंगिक हिंसाको विषय थप केही पारितोषिक र देश-विदेश भ्रमणको औजार मात्र हो भन्ने भ्रम पर्न गएको छ। सरकारले...

प्रदीप परियार

फरक शासक, उस्तै शैली

दक्षिण कोरियाको ग्वाङ्जु सहरमा भरखरै निर्मित अत्याधुनिक म्युजियम घुमेर निस्कँदै गर्दा एकजना कोरियन मित्रले चिनाए– हाम्रो पछाडि म्युजियम घुमिरहेका व्यक्ति दक्षिण कोरियाका पूर्वसभामुख चुङ उई हवा हुन्। उनको अघिपछि कुनै सुरक्षाकर्मी थिएनन, स्वतन्त्र रूपमा उनी हिंडिरहेका थिए।

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?