author photo

सरला गौतम

सरला गौतम  समानान्तर रुपमा फिक्सन र ननफिक्सनमा कलम चलाइरहेकी छिन्

@saralagautam1
  • नेपाललाई छाउपडीले चिनाउन बन्द गरौं

    समस्याको हल स्थानीय स्तरमै निक्लनु पर्छ। कानुन लागु गराउन पनि स्थानीय समाज र सरकार बलियो हुनुपर्छ। नेपालको नाम बदनाम गराएर आफ्नो नाम चम्काएर...

  • सुन्नुस त! विचार हाम्रा पनि छन्

    जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका...

  • मिल्काइदेऊ नाथे ढोंग-२

    मैले सोधेँ, ‘हामीमध्ये को–को खुलेर हाँस्न सक्छौँ।’ प्रायः सबैको उत्तर थियो, ‘धेरै हाँस्ने बानी छैन।’ एकजना अभियन्ताको स्वीकारोक्ति थियो, ‘कुरा त...

  • चुनावका बाधकलाई किन नेता मान्नु? मान्दिन

    हरेक बिहान जब समाचार हेर्न थाल्छु, आँखाको ढकनीमा त्रासको मैलो पर्ला कि भन्ने डर लाग्छ। लाग्छ, कतै पनि चुनाव बिथिलिने समाचार पढ्न नपरोस्। जति...

  • डोल्पाको भीरमा खच्चड डुलाउँदै, सुसेली बजाउँदै

    अरुले डोकोमा नुन बोकिरहँदा उनको घरले खच्चड हिँडाइसकेको थियो। सहरमा मोटर हुनेको भन्दा बढ्ता रवाफ नि बाबै त्यो बेला! ‘कहाँ पैदल कहाँ खच्चड क्या कुडा...

  • आज इन्द्रेणी रिसाएछ!

    मौसम त्योहारको छ। जनकपुरको छठको माहोल भेट्न म हिँडेकी छु। जनकपुरबाट हेटौंडा आएर बसेका मानिसहरु भेट्न मन लाग्यो। पत्रिकामा त ठूलो हल्ला छ, कुरा के...

  • मायामा कुपोषण

    मेरो परम मित्र विरहीको पनि उही ताल। मायामा छक्का हान्न एक रन मात्र बाँकी छ। यसपालीको रनले त मायाको म्याच नै जित्छु भन्ने उसलाई लाइराछ। दुइवटा त...

  • मज्जाले प्रेम गर तर वियोगमा रुँदै नहिँड

    प्रेम गर्यो त गर्यो सकियो। मैले त प्रेम गर्न सकें त्यो नै मेरो सफलता हो। एउटा सफल प्रेम मैले बाँचें । बस्, प्रेमको सफलताको मापदण्ड प्रेम नै हो।...

  • मिल्काइदेऊ नाथे डर

    कसैले ‘हैन समाजका खराव व्यक्तिलाई प्रतिनिधि नमानौँ। तिनको हदैसम्मको विरोध गरौँ तर समाजको पर्याय तिनीहरु होइनन्। ती त धब्बा हुन्’ भनोस् न मात्र...

  • ‘छक्का पन्जा’मा छ महिला शक्ति

    महिलाले समाजको कानुन विपरित निर्धक्क प्रेम गरेको र निसंकोच त्यसको परिणाम स्विकारको आत्मनिर्भरताको उदाहरण कमै पाइन्छ नेपाली सिनेमामा। छक्कापन्जाले...

  • ओ मेरो रिक्सावाला दाइ!

    पारिलो घाममा अशोकले सुनाए घामजस्तै उज्याला सपना ‘नाला पुरिएको, ठाँउठाँउमा डस्टबिन राखिएको। रुख बिरुवा रोपेको, फूलहरू फुलेको। के भनुँ अरु। जो आँउछ...

  • हलिउडदेखि भाग् कलिउड भाग्!

    ‘लास्ट टयाङगो इन पेरिस’को जस्तो आपत्तिजनक दृष्य नेपाली सिनेमामा नहोलान्। तर नेपाली नायिकाहरुले चुपचाप सहेका कहरका कथालाई समाजले नजरअन्दाज गर्न...

  • केसीलाई केही भए, तिम्रो खैरियत छैन सरकार!

    संसद भत्ता वृद्धिको अपार सफलतापछि सरकार अहिले प्रदेश सीमाङ्कनको गम्भीर कार्यमा व्यस्त छ। कुराउनीको भागबन्डामा कुरा नमिलेको बाँदरको कथा नागरिकको मन...

  • राजीनामा पर्दैन, लड गगन थापा भिड

    हाम्रो सिंगो राज्य प्रणालीभित्र देखिएका, नदेखिएका धमिराहरुको जगजगी छ। बिस्तारै रेशमी किराहरु पस्नु पर्छ। धमिराहरुको हुलसँग एकैपटकमा विजय हासिल गर्न...

  • मोनिका फ्याक्टर

    चुनावी परिणामको सरगर्मीले संसार नतात्ने कुरै भएन। संसार बोलिरहेको छ। तर, मोनिका लेवेन्स्की शान्त छिन्। सन् १९९८ को विल र मोनिका प्रकरण भनिरहनुपर्ने...

  • आवाजसँगै यो कस्तो डरलाग्दो मौनता

    दशैँको बेला मुस्ताङको कागबेनीमा सँगै पुगेको हल्यान्डको योहानिशले सोध्यो, ‘हामी हिजो आएको, बाटो राम्रो बनाउने बारे यो देशका राजनेताहरु एउटा टेबलमा...

  • गाउँलाई लेखिएको एक लभलेटर

    हामीले हिडेको गाँउमा पनि जताततै देखिन्नथे चामलका लाइन मात्र। हुँदैनथे छाउपडी गोठ लस्करै। गाँउ बाँचिरहेको हुन्थ्यो एउटा स्वभाविक जीवन। त्यसैले...

  • कि हुनेले डुल्छ दिल्ली, कि नहुनेले

    उनले डायलग मारे ‘जिना हे तो पिछे हट्, मर्ना हे तो आगे!’ अनि? ‘त्यो गुन्डा पछिपछि हट्यो रे। गोर्खालीको छोरा पो त बहिनी।’ उनका आँखा बिजुली जस्ता भए।...

  • बम्बई जाँदो, रूपियाँ कमाउँदो

    आडैमा कसैको भुनभुनले मेरो तन्द्रा भङ्ग भयो। ओहो! यो उकालोमा त म एक्लै पो छु। मेरो होश आयो।

  • मूल प्रवाहीकरण गरौं मुद्दा

    उल्लेख गरिसकेको सन्दर्भ हो। सान्दर्भिक लागेर फेरि गरें। नेपाल एफएममा महिला हिंसाबिरुद्ध अभियान कार्यक्रम चलाउँथ्यौ। एक दिन तत्कालीन गृहमन्त्री...

  • पुरुष खराब हुँदैनन्, मन सुनौं

    ‘म नारीवादी हुँ। नारीवादी हुनु भनेको असमानताको विरोधी हुनु हो। आखिर हामीले चाहेको समाज यस्तै त हो।’ अमेरिकी राष्ट्रपति ओबामाको भर्खरैको चर्चित भनाइ...

  • हामी एक–अर्काका लागि हौं, आऊ विपतमा काँध थापौं!

    अस्ति निकै रोयो आकाश। झरी भनेपछि सँधै रमाइलो मान्ने मन रमाएन। एकतमासले उदासी छायो। हामीसँग आपतहरूको कमी छैन, ए झरी! थप केही सुन्न नपरोस् भनिरह्यो।...

  • सुखी बनाऊँ हाम्रो संसार, क्रान्ति गर्ने समय छैन

    केही दिनअघि अग्रज पत्रकार नारायण वाग्ले दाइसँग काठमाडौँमा पैदलयात्रा गर्ने मौका मिल्यो। कुराकानीकै क्रममा दाइले सोध्नुभयो, ‘अनि सरला, बिहा गर्ने,...