नेमार

तथ्यमा ब्राजिल कोस्टारिकामाथि हाबी

स्विट्जरल्याण्डसँगको १–१को बराबरीपछि ब्राजिलले दोस्रो खेलमा आज कोस्टारिकाको सामना गर्दैछ।


World Cup

  • नेमार

    नेमारको अाज खेल्ने सम्भावनाबारे के भन्छन् प्रशिक्षक टिटे?

    ब्राजिलले विश्वकपमा अाफ्नो दोस्रो खेल केहीबेरमा कोस्टारिकाविरुद्ध खेल्दैछ।...
  • गोल गरेपछि खुशी मनाउँदै मबाप्पे १० नम्बर जर्सीमा

    सबैभन्दा कम उमेरका खेलाडीको निर्णायक गोलमा फ्रान्स विश्वकपको अन्तिम १६ मा

    सबैभन्दा कम उमेरका खेलाडी क्यालियन मबाप्पेले गोल गरेको खेलमा पेरुलार्इ पराजित गर्दै फ्रान्स...
  • रुस विश्वकप

    विश्वकपमा ६४ वर्षपछि दोहोरियो यस्तो घटना

    स्पेनले बुधबार राति इरानलाई १–० गोलअन्तरले पराजित गरेको खेल यस विश्वकपको २०औं खेल थियो।
  • लुइस सुअारेज

    उरुग्वे र रसिया विश्वकपको अन्तिम १६ मा, साउदी र इजिप्ट बाहिरिए

    समूह ए बाट लगातार दुर्इ खेल जितेका उरुग्वे र अायोजक रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका...
  • डियगो कोस्टा

    अन्तिम खेलमा बराबरी गरे स्पेन अन्तिम १६ मा पुग्ने

    इरानविरुद्ध दोस्रो खेलमा बुधबार राति १-० गोलअन्तरले विजयी भएको स्पेन अन्तिम खेलमा बराबरीले पनि...
  • विश्वकपको प्रत्यक्ष रिपोर्टिङ गरिरहेकी गोन्जालेजलार्इ चुम्बन गर्दै रूस्लान

    स्तन छुँदै चुम्बन खाए पनि जसले विश्वकपको प्रत्यक्ष रिपोर्टिङ जारी राखिन् (भिडियो)

    टेलिभिजनमा विश्वकपको प्रत्यक्ष रिपोर्टिङ गरिरहेकी महिला खेलपत्रकारलाई एक्कासि आएका एक पुरुषले...
  • फिचर

    यी हुन् विश्वकपमा सबैका नजरले पछ्याउने पाँच कप्तान

    - बिहीबारबाट सुरु हुने फिफा विश्वकपको मैदानमा उत्रन ३२ राष्ट्रका ३२ कप्तानहरु तम्तयार भैसकेका छन्। सबै कप्तानको आ–आफ्नै पृथक कथा छ। कसैले आफ्नो बहुमुखी प्रतिभाले निकै कम उमेरमा नेतृत्व पाएका छन् त कसैले लामो अनुभवपछि पाको उमेरमा।

    अफ द बिट

  • अर्जेन्टिना र अाइसल्याण्डबीचको खेल चलिरहदा स्टेडियममा उदीप बराल

    स्टेडियमबाट अर्जेन्टिनाको खेल हेर्दा: खुट्टामा बल पर्नासाथ गुन्जिन्थ्याे मेस्सी...! मेस्सी...!!

    असार ३१ बाट रुसमा सुरु हुने २१औं संस्करणको विश्वकपले सबैको ध्यान तानेको थियो।

  • बाख्राका साथमा मेस्सी र बोके दाह्रो समातेर सेलिब्रेसन गर्दै रोनाल्डो

    के बोके दाह्री समाएर सेलिब्रेसन गर्दै रोनाल्डोले मेस्सीलार्इ छेड हानेका हुन्?

    विश्वकप सुरु हुनुअघि अर्जेन्टिनाका स्टार लियोनल मेस्सीको एउटा तस्बिर निकै भाइरल भएको थियो। जसमा मेस्सीले बाख्राका साथमा विभिन्न पोजहरु दिएका थिए।

  • अनुपमा खुन्जेली, सिइअाे, मेगा बैंक

    अनुपमा खुन्जेली: फूटबल र बैंकिङ उस्तै हुन् (भिडियाे)

    नेपालमा विश्वकप फुटबल टेलिभिजनमा लाइभ आउन सुरु भएदेखि नै म हेर्दै आएको छु।

  • आजको खेल

    Brazil - Costa Rica 5:45 PM
    Nigeria - Iceland 8:45 PM
    Serbia - Switzerland 11:45 PM

    प्लेयर्स टु वाच

  • CG

    समुह

    • Team P GD Pts
      Russia 2 7 6
      Saudi Arabia 2 -6 0
      Egypt 2 -3 0
      Uruguay 2 2 6
    • Team P GD Pts
      Portugal 2 1 4
      Spain 2 1 4
      Morocco 2 -2 0
      Iran 2 0 3
    • Team P GD Pts
      France 1 1 3
      Australia 1 -1 0
      Peru 1 -1 0
      Denmark 1 1 3
    • Team P GD Pts
      Argentina 1 0 1
      Iceland 1 0 1
      Croatia 1 2 3
      Nigeria 1 -2 0
    • Team P GD Pts
      Brazil 1 0 1
      Switzerland 1 0 1
      Costa Rica 1 -1 0
      Serbia 1 1 3
    • Team P GD Pts
      Germany 1 -1 0
      Mexico 1 1 3
      Sweden 1 1 3
      South Korea 1 -1 0
    • Team P GD Pts
      Belgium 1 3 3
      Panama 1 -3 0
      Tunisia 1 -1 0
      England 1 1 3
    • Team P GD Pts
      Poland 1 -1 0
      Senegal 1 1 3
      Colombia 1 -1 0
      Japan 1 1 3