भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा सदस्यका रूपमा सोमबार शपथ लिएका छन्।
उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए। यो खबर आजको अन्नपूर्ण पोस्टबाट साभार गरिएको हो।
सोमबारै अस्थायी सभामुख चुनिएका वीरेन्द्र कुमारले प्रधानमन्त्री मोदीलाई संसद् सदस्यको शपथ गराएका थिए।
प्रतिक्रिया