Tata MotorsTata Motors

यस्ता हुन्छन् हृदयघातका प्रारम्भिक लक्षण


नेपालखबर
काठमाडौं, असार ३

हृदयघात हुनुभन्दा पहिला लक्षण देखापर्छन्।

शारीरिक परिश्रम गरेमा गाह्रो महसुस हुने गर्छ भने आराम गर्दा आफैँ निको हुन्छ।

यसलाई एन्जाइना भनिन्छ। जुन हृदयघातको प्रारम्भिक लक्षण हो। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा मुटुरोग विशेषज्ञ डा.महेश भट्टराईले लेखेका छन्।

मुटुको धमनी साँघुरिँदै गएपछि बाँयापट्टीको छाती दुख्ने, काम गर्दा र हिँड्दा गाह्रो हुने हुन्छ।

त्यस्तै छातीको दुखाइ सरेर घाँटी र देब्रे हातसम्म फैलिने, मुटुको धडकन बढ्ने र पेट दुख्ने पनि हृदयघातका लक्षण हुन्।

कतिपय अबस्थामा असह्य छाती दुख्ने, सास फेर्न गाह्रो हुने वाकवाकी लाग्ने र पसिना आउनेजस्ता लक्षणसमेत देखापर्छन्।

असार ३, २०७६, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors