ad ad

छापा खबर


सडकमा लुगा बेच्दै नोरा !

सडकमा लुगा बेच्दै नोरा !

नेपालखबर
असार ३, २०७६ मंगलबार ०:३५,

बिलउडकी चर्चित कलाकार नोरा फतेहीले बैंककमा कपडा बेचेको भिडियो भाइरल भएको छ।

भिडियोमा भुँइमै बसेकी उनले ग्रहकसँग मेलमोलाइ गर्दै कपडा देखाइरहेकी छन्।

हालै प्रदर्शित सलमान खानको फिल्म ‘भारत’ मा अभिनेत्री रहेकी नोरा अमेरिकी केटीको भूमिकामा देखिएकी छन्। यो खबर आजको कान्तिपुरले छापेको छ।

नोरा यस अघि दिलबर दिलबर को शीर्ष गीतको अभिनयबाट पनि चर्चित छिन्। युट्युबमा यो गीत १२ करोडभन्दा बढीले हेरिसकेका छन्।

नोरालाई फिल्म बाहुबलीले पनि प्रसिद्धिको उचाइमा पुर्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .