एनआरएनए हङकङको नयाँ कार्यसमितिको पदस्थापन

एनआरएनए हङकङको नयाँ कार्यसमितिको पदस्थापन

मगेन्द्र राई
भदौ ७, २०७६ शनिबार ८:५९,

गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले बुझबुझारथ, बिदाई तथा पदस्थापन कार्य सम्पन्न गरेको छ।

शुक्रवार साँझ जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा सम्पन्न भएको हो।

कार्यक्रममा पुरानो कार्यसमितिलाई बिदाई गर्दै नयाँ कार्यसमितिलाई संस्थाको कागजातहरु हस्तान्तरण गरिएको थियो।

साथै सातौं अधिवेशनमा रहेका रिक्त पदको पदस्थापन तथा कार्यभार ग्रहण गर्ने कार्य समेत सम्पन्न भएको थियो।

एनआरएनए हङकङको सातौं अधिवेशनले चुनेका ११ सदस्यीय कार्यसमितीलाई थप एक सहकोषाध्यक्ष एक प्रवक्ता र सदस्यहरु मनोनित गरि १९ पुर्याई पूर्ण कमिटी निर्माण गरिएको छ।

विधान संशोधन गरेर सहकोषाध्यक्ष पद सिर्जना गरेको नवनिर्वाचित अध्यक्ष राधिका (टीका) गुरुङले नेपालखबरलाई बताईन्।

२ आइसीसी सदस्यहरु, ८ सदस्यीय संरक्षकहरुलाई निरन्तरता तथा १९ सदस्यीय सल्लाहकारहरु समेतको पदस्थापन गरिएको छ।

हाल गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङ को साङ्गठानिक संरचना यस्तो छ।

आइसीसी सदस्यहरु (२०१७-१९)

दिलिप सिंह गुरूङ र मिन बहादुर गुरूङ।

१९ सदस्यीय पूर्ण कार्यसमिति

१. अध्यक्षः राधिका (टीका गुरुङ)
२. उपाध्यक्षः कर्म गुरुङ
३. उपाध्यक्षः किसन राई
४. महासचिवः गोकर्ण ढाकल
५. सचिवः डिल्लीराम बि.क
६. कोषाध्यक्षः सन्तोष गुरुङ
७. सहकोषाध्यक्षः मन्जु थापा
८. प्रवक्ताः विजय कुमार गुरुङ
९. महिला संयोजकः अनु राई
१०. युव संयोजकः प्रेम लामा

सदस्यहरू

११. अर्जुन गौचन
१२. ईन्द्र वनेम
१३. मन बहादुर गुरुङ
१४. ईन्द्र एल जी थापा
१५. गीता गुरुङ
१६. ज्ञानेन्द्र थापा
१७. मोहन गुरुङ
१८. राजु राई
१९. श्याम कुमार श्रेष्ठ

संरक्षकहरु

१. प्रकाश पुन
२. प्रितम श्रेष्ठ
३. कृष्ण पाण्डे
३. त्रिलोक गुरुङ
४. जे एन ज्ञवाली
५. दुर्गा बहादुर गुरुङ
६. डा.शर्मिला गुरुङ
७. ललित सुब्बा
८. धन थापा

सल्लाहकारहरु

१. दासुराम पराजुली
२. जस बहादुर ओख्राबो
३. हेजेन राई
४. पदम कुमारी गुरुङ
५. टंक राना
६. बेदबहादुर खड़का
७. देव गुरुङ
८. हेम लिम्बु
९. निरन्जन गुरुङ
१०. अरूण गुरुङ
११. धरम कुमार गुरुङ
१२. गणेश गुरुङ
१३. अर्जुन कुमार गुरुङ
१४. सत्य प्रसाद घले
१५. ईश्वर गुरुङ
१६. मणिकलाल श्रेष्ठ
१७. गोकर्ण प्रसाद श्रेष्ठ

गत जुलाईमा सम्पन्न सातौं अधिवेशनको चुनावमार्फत अध्यक्ष राधिका दोस्रो कार्यकालको लागि निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .