हङकङमा कोरोना संक्रमितको कुल संख्या पुग्यो ११ हजार ७४१

हङकङमा कोरोना संक्रमितको कुल संख्या पुग्यो ११ हजार ७४१

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १३:१५,

यससँगै यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ११ हजार ७४१ पुगेको छ।

हालसम्म हङकङमा कोरोनाबाट संक्रमित हुने २०९ को मृत्यु भइसक्दा यहाँ ११ हजार ३५४ कोरोनामुक्त भएको कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरले जनाएको छ।

हाल यहाँ सक्रिय संक्रमित भने १७८ जना मात्र भएको बताइएको छ।

समग्रमा अन्य देशहरुभन्दा हङकङ कोरोनाबाट न्युन प्रभावित छ।

यहाँ कोरोनाविरुद्धको खोप कार्यक्रम जारी छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .