hongkong


हङकङमा ४ हजार ८ सय ७१ फ्ल्याट बिक्रीका लागि आवेदन खुल्यो, बजार मूल्यभन्दा ५९ प्रतिशत सस्तो


मगेन्द्र राई
काठमाडौं, जेठ १६

होम ओनरसिप परियोजना अन्तर्गत हङकङ हाउजिङ अथोरिटीले ६ स्थानमा निर्माण गरेका ४ हजार ८ सय ७१ नयाँ फ्लाटहरु बिक्रीका लागि बिहीबार बाट आवेदन खुल्ला गरेको छ।

बिहीबार बिहानैबाट आवेदकहरु लोक फूस्थित हाउजिङ अथोरिटीको कार्यलयमा निवेदन दिन पुगेका थिए। ती फ्लाटहरु बजार मूल्यभन्दा ५९ प्रतिशत सस्तो भएको कुरा द स्टान्डर्डले बताएको छ।

होम ओनरसिप परियोजना अन्तर्गत हो मान तीन, छेङ शा को वान , क्वाई चुङ को, चुङ क्वान ओ, मा ओन सान र शा तीनमा निर्माण भएका ४ हजार ८ सय ७१ फ्लाटहरु बिक्रीका लागि आह्वान गरिएको हो।

application flat

ती फ्लटको साइज २७६–५६८ स्क्वायर फिटसम्मका छन भने १.५६ मिलियनदेखि ५.२९ मिलियन हङकङ मूल्य तोकिएको छ।

मापदण्ड पुगेका सेतो र हरियो फर्म वाहकहरुले आगामी जून १२ सम्म आवेदन फर्म भर्न सम्ने जनाइएको छ।

जेठ १६, २०७६, बिहिबार
Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors