आज थपिएका संक्रमितमध्ये ५३ स्थानीय संक्रमितबाटै संक्रमित बनेका व्यक्तिहरु रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यससँगै हङकङमा कोरोना भाइरसका संक्रमतिको कुल संख्या ८ हजार ५४० पुगेको छ भने संक्रमितमध्ये १३६ को मृत्यु भइसकेको छ।
यस्तै ७ हजार ३ सय भने कोरोनामुक्त भइसकेका छन्।
यस्तै हङकङमा कन्ट्र्याक्ट ट्रेसिङ गर्न नसकिएका संक्रमितहरु दैनिक बढ्न थालेपछि यहाँको कोरोना अवस्था भयावह हुने अनुमान गरिएको छ।
यसबीचमा कन्ट्याक्ट ट्रेसिङलाई सजिलो बनाउन हङकङमा ‘लिभ हो सेफ’ नामको एप सार्वजनिक गरिएको छ।
हालसम्म यसलाई ४ लाखले डाउनलोड गरिसकेका छन्। यस एपबाट को, कुनबेला कहाँ पुगेका थिए भनेर पत्ता लगाउन सकिने हुँदा कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुने अनुमान गरिएको छ।
हङकङका प्रविधि मन्त्री अल्फ्रेड सिट
249
Shares

प्रतिक्रिया