हङकङमा ३३ पटक छुरा प्रहार गरी प्रेमिकाको हत्या गरेको स्वीकारे यी युवकले

हङकङमा ३३ पटक छुरा प्रहार गरी प्रेमिकाको हत्या गरेको स्वीकारे यी युवकले

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १३:१८,

उनले प्रेमिकालाई बसभित्र ३३ पटक छुरा प्रहार गरेर हत्या गरेको मंगलबार उच्च अदालतमा स्वीकार गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

६ घण्टाको सोधपुछपछि मात्र एनजीले हत्या गरेको स्वीकार गरेको बताइएको छ। ३ वर्ष अगाडि नै हत्याको घटना भएको थियो।

अदालतमा अनुसार एनजीलाई जन्मकैदको सजाय हुनेछ।

The attack was carried out on the upper deck of Citybus No 118. Photo: Wikipediaयही बसमा हत्या भएको थियो।

प्रहरीका अनुसार सन् २०१७ मा एनजीले २० वर्षीया प्रेमिका एनी लि सिन–हेङको हत्या गरेका थिए। सिउ साइ वेनको सिटी बस नंबर ११८ मा एनजीले प्रेमिकामाथि छुरा प्रहार गरेका थिए।

After stabbing Annie Li, Ng Yan-kin broke a bus window and leapt out onto the street. Photo: Facebookहत्यापछि एनजी बसको सिसा फुटाएर फरार भएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .