हाल हङकङ विदेशीका लागि एसियाकै दोस्रो अनुपयुक्त शहर भएको इन्टरनेसन्सले जनाएको हो।
विश्वका ६६ शहरमा गरिएको अध्ययनमा १५ हजार विदेशी नागरिक सहभागी थिए।
अनुसन्धानमा हङकङ विदेशीका लागि एसियाकै अनुपयुक्त शहर भएको देखियो।
महँगी र अस्थिरता भएको कारण हङकङ बस्नका लागि राम्रो शहर नभएको जनाइएको छ।
हङकङसँगै सिंगापुर, क्लालालामपुर, हो चि मिन्ह, सांघाइ, बैंकक, बेइजिङ र टोकियो पनि महँगो शहर भएको जनाइएको छ।
दक्षिण कोरियाको राजधानी सोललाई भने विदेशीहरुले राम्रो मानेका छन्।
विश्वभर स्पेनको भ्यालेन्सियालाई सबै विदेशीहरुले मन पराएका छन्। एससीएमपी
प्रतिक्रिया