सडकमै चालकलाई अचेत भइन्जेल कुटपिट गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
कुटपिटबाट ती ४२ वर्षको चालकको शिरमा गम्भीर चोट लागेको छ।
यो घटना यु मान स्क्वाएरको क्वान तोङमा स्थानीय समयअनुसार बिहान ७ बजे भएको थियो।
हाल उनको क्विन इलिजावेथ हस्पिटलको आइसीयूमा उपचार भइरहेको छ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ५६ वर्षका एक मिनिबस ड्राइभरलाई नियन्त्रणमा लिएको छ।
बस चालकलाई किन कुटपिट गरियो हालसम्म पत्ता लागेको छैन, यस घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ। एससीएमपी
प्रतिक्रिया