हङकङ विमानस्थलबाट १५ किलो गाँजा बरामद

हङकङ विमानस्थलबाट १५ किलो गाँजा बरामद

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १८:१, हङकङ

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो गाँजा बरामद भएको छ।

क्रिसमसको दिन ब्रुनाईबाट हङकङ आएको विमान एक यात्रुको साथबाट भन्सार अधिकारी र प्रहरीले उक्त परिमाणको गाँजा फेला पारेका हुन्।

गाँजासँगै मुख्यभूमि चीनकी ३६ वर्षीया महिला पनि खतरनाक लागुऔषध तस्करीको आरोपमा पक्राउ परेकी छन्।

उनलाई आज (शुक्रबार) बिहान फ्यानलिङ मजिस्ट्रेट अदालतमा उपस्थित गराइएको द स्ट्यान्डर्डले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .