हङकङमा बुधबार भवनमा भीषण आगलागी हुँदा १३ जनाको मृत्यु भएको हङकङका अधिकारीहरूले बताएका छन्। जलेर २८ जना घाइते भएका छन्।
हङकङको ताई पो क्षेत्रको एक आवासीय क्षेत्रमा भीषण आगलागी भएको हो।
समाचार एजेन्सी रोयटर्सका अनुसार हङकङको वाङ फुक कोर्ट नामक आवासीय कम्प्लेक्समा आगलागी भएको हो। जहाँ आठ ब्लकमा फैलिएको कुल २ हजार फ्ल्याट छन्।
हङकङ सरकारका अनुसार वाङ फुक कोर्टमा बिहान स्थानीय समय करिब २:५१ बजे आगलागी भएको हो।
आगलागीका क्रममा आगो र धुवाँको मुस्लो निस्किरहेको देखिन्छ।
हेर्नुहोस् केही तस्बिर





174
Shares

प्रतिक्रिया