हङकङको तापक्रम निरन्तर ओरालो लाग्दै, ताकु लिङमा २‍.९ डिग्री मापन

हङकङको तापक्रम निरन्तर ओरालो लाग्दै,  ताकु लिङमा २‍.९ डिग्री मापन

तस्बिर : द स्ट्यान्डर्ड


नेपालखबर
पुस ८, २०८० आइतबार १२:८, हङकङ

क्रिसमसको पूर्वसन्ध्यामा हङकङको तापक्रम निरन्तर ओरालो लाग्दै गइरहेको छ।

आइतबार बिहान सबैभन्दा कम ताकु लिङको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियसमा पुगेको छ भने त्यसपछि गोङपिङको तापक्रम ३.३ डिग्री सेल्सियस रहेको छ।

हङकङ अब्जर्भेटरीका अनुसार आइतबार दिउँसो भने हङकङको मौसम सफा र सुक्खा रहनेछ भने राति चिसो हुनेछ।

त्यस्तै, क्रिसमसको दिन मौसम अझै चिसो रहने मौसमविद्ले बताएका छन्।

चिसो बढ्दै गइरहेकोले न्याना कपडा लगाउन, घरभित्र बस्दा पनि तातो भएर बस्न र चिसो हावाको सम्पर्कमा धेरैबेर रहन नागरिकलाई सचेत गराइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .