चर्चित हङकङ–अमेरिकी पप–स्टार कोको लीको अन्त्येष्टि जुलाई ३१ मा हुने भएको छ। ४८ वर्षीया गायिका लीको निधन ५ जुलाईमा भएको थियो।
कोको ली प्रख्यात गायिका र अभिनेत्री थिइन्। विश्वभरमा उनका हजारौं फ्यान छन्।
उनी आफ्नो सुरिलो स्वर र स्टेज प्रस्तुतिका कारण निकै लोकप्रिय थिइन्।
गायिकाका साथै ली प्रतिभाशाली कलाकार पनि हुन्। उनले धेरै चलचित्रमा अभिनय गरेकी छिन् भने टिभी शोहरूमा पनि आफ्नो प्रस्तुति दिएकी छन्।
204
Shares
प्रतिक्रिया