अब चीन र हङकङ आवतजावतमा कोरोनाका कुनै प्रतिबन्ध नलगाइने

अब चीन र हङकङ आवतजावतमा कोरोनाका कुनै प्रतिबन्ध नलगाइने

नेपालखबर
माघ २०, २०७९ शुक्रबार ८:३८, काठमाडौँ

मुख्यभूमि चीन र हङकङबीच अब कोरोनासम्बन्धी कुनै पनि प्रतिबन्ध नलगाई आवतजावत खुला गरिने भएको छ। 

बेइजिङको शीर्ष कार्यालयले शुक्रबार आगामी सोमबारदेखि दुई सहरबीच कोरोनासम्बन्धी कुनै सर्त नराखी आवतजावत खुला गरिने घोषणा गरेको हो। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार सोमबारदेखि मुख्य भूमि चीन र हङकङ सहरबीच यात्रा गर्नेहरूले अब पीसीआर परीक्षणलगायत कुनै नियम पालना गरिरहनु पर्दैन। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .