चीनमा रहेका उइगुर समुदायका मुसलमानलाई चीनले नियन्त्रणमा लिएर उनीहरुको अस्तित्व मेटाउन खोजेको अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएपछि हङकङका नागकिरले आइतबार मुख्य क्षेत्र चीनविरुद्ध प्रदर्शन गरेका थिए।
प्रतिवेदनमा चीनले उइगुर समुदायका मानिसलाई चीनको मुख्य धर्ममा विलय गराउन धम्की दिएको तथा छुट्टै कक्षाहरु संचालन गर्ने गरेको जनाइएको छ।
आइतबार प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा, बोतल लगायतका सामाग्री प्रहार गर्न थालेपछि प्रहरीले उनीहरुमाथि बन्दुक तेस्र्याएको एससीएमपीले जनाएको छ।
यस घटनाको भिडियो समेत सार्वजनिक भएको छ। उइगुर मुस्लिम समुदायको पक्षमा सार्वजनिक भएको प्रतिवदेन झुठो भएको चीनले दोहोर्याउँदै आएको छ।
आतइबार ३ हजारभन्दा बढीले हङकङमा चीनविरुद्ध प्रदर्शन गरेका थिए।
(भिडियो)
A Hong Kong officer pulled out his gun and pointed it at a group of protesters in Central as police came under attack.
Video: SCMP/Phila Siu pic.twitter.com/HJLCJA6wXx
चीनका मस्लिम नागरिकहरु
Shares
प्रतिक्रिया