हङकङमा नकाबविरुद्धको कानुन असंवैधानिक ठहर

हङकङमा नकाबविरुद्धको कानुन असंवैधानिक ठहर

नेपालखबर
मंसिर २, २०७६ सोमबार ७:६,

हङकङमा बढ्दो हिंस्रक प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि सरकारले त्यहाँ नकाब प्रतिबन्ध गरेको थियो।

यो कानुन उपनिवेशकालिन कट्टर कानुन मानिन्छ। गत अक्टोबर ५ मा यो कानुन हङकङमा लागू भएपछि त्यहाँको प्रदर्शन झन उग्र बनेको छ।

प्रदर्शनकारीले नकाब लगाएपछि झनै हिंस्रक गतिविधिहरु बढेको सरकारको भनाई थियो। हिंसा भड्काउने प्रदर्शनकारी पहिचान गर्न गाह्रो भएको बताउँदै उक्त कानुन लागु भएको थियो।

उक्त कानुन अदालतले असंवैधानिक ठहर गरेपछि प्रदर्शनकारीहरु खुशी भएका छन्। एससीएमपी

Image result for hk mask protest

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .