हङकङमा टाउनग्याँसको मूल्य बढ्यो, ग्राहकले अतिरिक्त १० डलर तिनुपर्ने

हङकङमा टाउनग्याँसको मूल्य बढ्यो, ग्राहकले अतिरिक्त १० डलर तिनुपर्ने

एससीएमपी
असार ६, २०७६ शुक्रबार १३:१,

हङकङमा सर्वाधिक लोकप्रिय टाउनग्याँस सप्लायर्सले अगष्ट १ तारिखबाट ४.४ प्रतिशतले शुल्क बढाउने निर्णय गरेको छ।

सन् २०१७ पछि पहिलोपटक ग्याँसको मूल्यमा वृद्धि भएको हो। यससँगै टाउनग्याँस सप्लायर्सका ग्राहकले हरेक महिना अतिरिक्त १० डलर तिर्नुपर्ने भएको छ।

मूल्य वृद्धिबाट त्यहाँका १९ लाख ग्राहकलाई असर पुग्ने जनाइएको छ। मुद्रास्फीति, श्रमिक खर्च तथा ग्याँस सप्लायरमा लाग्ने खर्चका कारण ग्याँसको मूल्यमा वृद्धि गरिएको जनाइएको छ।

Towngas has committed to spend HK$8.5 billion on improvements over the next five years. Photo: Martin Chan

कम्पनीका कार्यकारी निर्देशक अल्फ्रेड चान विङ–कीनले यस मूल्य वृद्धि सामान्य भएको बताएका छन्।

कम्पनीका संचालनक लि साउ–कीले यो मूल्यवृद्धि मात्र २ वर्षका लागि बढेको बताएका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .