हङकङको हस्पिटलमा बिते, नेपालको ठेगाना पत्ता लागेन

हङकङको हस्पिटलमा बिते, नेपालको ठेगाना पत्ता लागेन

मृतक सुशील गुरुङ। तस्बिर : हङकङस्थित नेपालको महावाणिज्य दूतावास।


नेपालखबर
पुस २९

हङकङमा एक नेपालीको मृत्यु भएको छ। तर उनको नेपाल ठेगाना थाहा हुन सकेको छैन। 

हङकङस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार त्यहाँको क्विन एलिजाबेथ हस्पिटलमा गत डिसेम्बर २० का दिन अन्दाजी ५१ वर्षका सुशील गुरुङ नाम गरेका व्यक्तिको मृत्यु भएको हो।

महावाणिज्य दूतावासका अनुसार उनी शरणको खोजीमा रहेका व्यक्ति थिए। तर उनकाे थप विवरण उपलब्ध हुन सकेको छैन।

तसर्थ तस्बिर हेरेर आफन्त वा उनलाई चिन्ने व्यक्तिलाई फोन नम्बर २३६९७८१३ मा सम्पर्क गर्न महावाणिज्य दूतावासले आग्रह गरेको छ।

पुस २९, २०७८, बिहीबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .