हङकङमा ६ दिनदेखि बेपत्ता बैंकर साउ फुकाङको शव भेटियो

हङकङमा ६ दिनदेखि बेपत्ता बैंकर साउ फुकाङको शव भेटियो

फाइल तस्बिर : साउ फुकाङ


नेपालखबर
असोज २, २०७८ शनिबार १०:४८, काठमाडौँ

६ दिनदेखि हराइरहेका हङकङका बैंकर साउ फुकाङ मृत फेला परेका छन्। 

त्यहाँको प्रहरीका अनुसार बैंक अफ कम्युनिकेसन्सका पूर्वअध्यक्ष साउ फुकाङको शव शुक्रबार एक कन्ट्री पार्कमा फेला परेको हो। 

उनी आइतबार पैदल यात्राका क्रममा बेपत्ता भएका थिए। 

शुक्रबार दिउँसो १ बजेतिर साइ कुङ कन्ट्री पार्कस्थित ताम चाइ साननजिकै पर्ने पहाडी क्षेत्रमा भेटिएकाे शव उनकै भएकाे पुष्टि प्रहरीले गरेकाे हाे। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .