ad ad

कोशी


बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

नेपालखबर
असार १८, २०७९ शनिबार १३:५३, सुनसरी

सुनसरीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

हिजो बेलुका साढे ४ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेको साइकल यात्रीलाई ठक्कर दिदा  रामधुनी नगरपालिका -५ का ७५ बर्षीय मंगलु चौधरीकाे मृत्यु भएकाे हाे। 

ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएकाे छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .