ad ad

कर्णाली


सुर्खेतको सिम्ता–६ मा स्थगित भएको मतदान सुरु

सुर्खेतको सिम्ता–६ मा स्थगित भएको मतदान सुरु

दिनेश बुढा
मंसिर ६, २०७९ मंगलबार ८:२२, सुर्खेत

सुर्खेतको सिम्ता गाउँपालिका–६ मा आइतबार स्थगित भएको निर्वाचन सुरु भएको छ।

निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो। 

मतदान अधिकृतको गल्तीका कारण प्रतपनिधिसभाको १०० मतपत्र प्रदेशसभाको बाकसमा खसेको थियो।

यहाँ २ हजार ९ सय मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .