hongkong

भारतीय राज्यपक्षका प्रतिक्रियाहरू लज्जाजनक र अझ आपत्तिजनक ढंगले आएको देखिएका छन्। स्वाभिमानी नेपालीका लागि त्यस्ता अभिव्यक्ति अपमानजनक र आपत्तिजनक छन्। विश्वलाई थाहा छ, नेपाल विश्व इतिहासमा कसैको गुलाम नभएको देश हो। यस्तो देशलाई कसैको उक्साहटमा लागेको भन्ने कुरा विवेक गुमाएकाहरुले मात्र भन्न सक्छन्।

नेपालखबर

आफुले बनाएको योजना पूरा गर्न एक कार्यकालमा नसकेर म भन्दा अगाडिका अध्यक्षहरुले पनि दुई दुई कार्यकाल गरेका हुन्। मेरा केहि योजना बाँकी छन्। खासगरी नयाँ पुस्ताका निम्ति मेरा केही योजना छन्। त्यसलाई पूरा गर्न थप एक कार्यकाल गर्ने मन छ।

नेपालखबर

एक वर्षअघि कार्यभार सम्हालेका हङकङस्थित नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले अघिल्ला महावाणिज्यदूतको तुलनामा राम्रो कार्यसम्पादन गरिरहेका छन्। महावाणिज्यदूतावासप्रति हङकङका नेपालीका धारणा सकारात्मक थिएन। उनले त्यसलाई चिर्ने प्रयत्न गरेको देखिन्छ।

नेपालखबर

follow us on twitter

@nepalkhabar24

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors