ग्लोबल

Tata MotorsTata Motors

नेपाल भएर भारत छिरेका दुई बंगलादेशी पानीट्या‌ंकीबाट पक्राउ


शैलेन्द्र समदर्शी
दार्जिलिङ, असोज १४

नेपालको भूमि भएर भारत छिरिरहेको दुई बंगलादेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र सीमा बल (एसएसबी)-का जवानहरूले मङ्गलवार भारत-नेपाल सीमा पानीट्या‌ंकीबाट ती दुई बंगलादेशी नागरिकलाई पक्राउ गरेका हुन्।

जानकारीका अनुसार यी दुवै बंगलादेशी नागरिकसँग कुनै वैध दस्तावेज थिएन। वैध कागज-पत्रबिना उनीहरू भारतीय भूमि भएर नेपाल छिर्ने कोशिश गरिरहेका थिए। एसएसबी सूत्रका अनुसार पक्रा परेका बंगलादेशी नागरिकद्वयको नाम क्रमैले मोहम्मद बच्चुमियाँ (48) र मोहम्मद रफिकुल इस्लाम (37) हो।

बच्चुमियाँ गाजीपुर तथा रफिकुल इस्लाम ढाकानिवासी रहेको बताइएको छ। एसएसबीले थप केरकार र अनुसन्धानका लागि दुवै बंगलादेशी नागरिकलाई खोरीबारी पुलिस थानामा सुम्पिएको छ।

स्मरणरहोस्, केही दिनअघि पनि नेपालको भूमि भएर अवैध रूपले भारत छिरिरहेका दुई बंगलादेशी नागरिकलाई एसएसबीका जवानहरूले पानीट्यांकीबाट पक्राउ गरेका थिए। उनीहरूसँग पनि कुनै वैध दस्तावेज थिएन।

असोज १४, २०७६, मंगलबार

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors