ad ad

ग्लोबल


सिलगढीमा नेपाली महिला अलपत्र

सिलगढीमा नेपाली महिला अलपत्र

शैलेन्द्र समदर्शी
जेठ ९, २०७८ आइतबार १४:११,

नेपालको सिन्धुपाल्चोक जिल्लाकी एक महिला सिलगढीमा अलपत्र परेकी छन्।

सिन्धुपाल्चोककाे खरबुजे गाउँ बताउने कान्छी तामाङ नाम गरेकी महिला भारतको सिलगढ़ी शहरमा अलपत्र परेकी हुन्।

उपचारका लागि सिलगढ़ी आएको बताउने उनी अहिले फुटपाथमा एक्लै रात काट्ने र मागेर खाने गरेकी छन्।

एउटा घरमा काम गरेर जम्मा भएको २१ हजार चोरिएपछि अलपत्र परेको उनले बताइन्।

कसैको सहयोग पाए घर फर्कने कान्छीले बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .